अनकन्टार भिरमा हिमपात सहेर शव रुँघ्दै सुरक्षाकर्मी

ताप्लेजुङ,- “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको...

नेकपा पर्वतद्धारा ताप्लेजुङ हेलीकप्टर दुर्घटना प्रति दुःख व्यक्त

पर्वत–बुधवार दिउँसो ताप्लेजुंङमा भएको हेलीकप्टर दुर्घटनाबाट भएको क्षतिप्रति नेकपा पर्वतले दुःख व्यक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री तथा नेकपाका प्रभावशाली नेता रबिन्द्र अधिकारी सहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,...

अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो । लगातार तीन पटक...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ- ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री...

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु (नामावली सहित)

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।  ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको...

मन्त्री चढेको हेलिकोप्टर दुर्घटना : ‘ठूलो आवाजसहित आगो बलेको देखियो’

काठमाडौं, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थल तर्फ उद्धारका लागि प्रहरी प्रस्थान गरेको छ । ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी...

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ ।  पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार...

पर्वतका सिडीओको विकास निर्माणमा चासो, गाउँ गाउँमा पुगेर योजनाको अनुगमन

पर्वत– मुलुक यतिवेला विकास र समृद्धिको चरणमा अघि बढिरहेको छ । तीनै तहको निर्वाचनपछि तीनवटै तहका सरकारमा स्थायी जनप्रतिनिधिहरु निर्वाचित भएको पनि झण्डै दुई वर्ष पुग्न लागिसकेको छ । अबको युग भनेको मुलुकको...

पर्वतमा फेरीपनि भयो हिमपात, चिसो बढ्यो, जनजीवन प्रभावित

पर्वत – पर्वतका सवैजसो डाँडाकाँडाहरु हिउँले सेताम्मे बनेका छन् । यस वर्ष तेस्र्रो पटक हिउँ परेको हो । यस अघि माघ ११ गते र माघ २५ गते शुक्रवार हिउँ परेको थियो । ...

जलजला कार्यपालिकाको आकस्मीक वैठक : एक्साभेटर माथि आक्रमण गर्नेलाई कारबाहीको माग

पर्वत । जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक...