पर्वतको रानीपानीमा भिरबाट लडेर एक युवाको मुत्य

पर्वत ः दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । बिहादी गाउँपालिका वडा नं. ३ रानीपानीका २१ बर्षीय श्रीलाल दर्जीको घर नजिकैको भीरवाट लडेर दिउँसो मृत्यु भएको...

डिएफओहरुलाई संघमा राख्न खोज्नु संविधान विपरित कार्य हो– मन्त्री लम्साल

पोखरा- गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले डिभिजन वन अधिकृत (डिएफओ) हरुलाई संघको मातहतमा राख्नखोज्नु संविधान बिरोधीकार्य हुने बताएका छन् । गण्डकी प्रदेशको वन निर्देशनालयले आयोजना गरेको प्रथम...

प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताएका छन् । आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई...

आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माण कार्य शुरु

पर्वत । कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नका लागि पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका वी सांसद पदम गिरीले शिल्यान्यास गरेका छन ।...

आज राप्रपाले ७७ वटै जिल्लामा हस्ताक्षर संकलन गर्दै

काठमाडौं – हिन्दू राष्ट्र माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज ७७ वटै जिल्लामा एक साथ हस्ताक्षर संकलन गर्दैछ । सरकारलाई बिभिन्न २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरणमा चैत...

पर्वतका सिडीओ ढकालको अर्को उल्लेखनिय काम : महिलाहरुका लागि प्रशासन कार्यालयमै स्तनपान कक्ष संचालन

पर्वत ः एकपछि अर्को गर्दै नागरिक मैत्री बन्दै गएको जिल्ला प्रशासन फेरि महिलामैत्री काम गरेर प्रसंसनिय बनेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको...

कसको होला ? पर्वतको कुश्मा बडागाउँमा सडेको अवस्थामा शव फेला

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ५ बडागाउँमा सडेको अवस्थामा बेबारिसे शव फेला परेको छ । बडागाउँमा स्थित कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा...

निर्माणाधिन गोर्खा समाधि स्थलमा पुग्यो खानेपानी,रोकिएको समाधि स्थलको काम धामधम

माधब पराजुली,पोखरा २०७५÷१२÷१६ सन् १८१४ को नेपाल—अंग्रेज युद्धदेखि विश्वका विभिन्न देशका भूमिहरुमा मारिएका ६० हजार भन्दा बढी विर गोर्खा सैनिकहरुको सम्झनामा निर्माण हुन लागेको गोर्खा समाधि स्थलमा खानेपानी पुगेको छ ।...

पर्वत रेडक्रसको अधिवेशन, कुश्माका मेयर जोशी र जलजलाका अध्यक्ष मल्ल सम्मानीत

पर्वत ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३२ औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका–७ खरियामा सम्पन्न भएको अधिवेशनमा रेडक्रसलाई सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको...

पर्वतमा यसरी मनाईयो नेपाल पत्रकार महासंघको स्थापना दिवस

पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई आत्मबल बढाउन तथा समाजमा सकारात्क...