गति लिँदै कालीगण्डकी करिडोर, पर्वतको सेतीबेणी–रानीपानी खण्ड कालोपत्रे हुने
पर्वत ।उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको पर्वतको सेतीबेणी देखि रानीपानी खण्ड कालोपत्रे हुने भएको छ ।करिडोरको मर्मी – कुस्मा खण्डमा पर्ने सेतीबेणी देखि रानीपानी सम्मको सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रकृया अघि बढाउन...
पर्वतको हुवासका लेखवहादुर रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना एयरपोर्टमा
पर्वत । छ महिनादेखी हृदयघातका कारण बेलायतमा मृत्यु भएको पैयु गाउँपालिका–४ हुवास पाट्नेथरका लेखवहादुर रानाको शव विहिवार नेपाल भित्रिएको छ । पर्वत वेलफेयर सोसाईटी यूकेको विशेष सहयोग सँगगैर आवसिय नेपाल संघ युके, तमुधिं...
लगानी सम्मेलनको उद्घाट, प्रधानमन्त्रीले भने : नेपाल लगानी योग्य देश हो
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो समयसम्म जारी राजनीतिक अस्थिरता अन्त्य भएको र अब नेपाल...
प्रदेश सांसदलाई छक्याएर ठगी, पूर्वराज्यमन्त्री सहित ७ जनालाई जन्मकैद
काठमाडौं–कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दालले झण्डै दर्जन व्यक्तिसँग लाखौ रुपैयाँ ठगी गरेको खुलासा भएको छ । सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएरका दलालहरुले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिबाट लाखौ रुपैयाँ...
पर्वतका स्थायी शिक्षकहरु पनि संगठित, सरकार बिरुद्ध आन्दोलन गर्ने
पर्वत–सरकारले बेवास्ता गरेको भन्दै गरेको भन्दै पर्वत जिल्लाका कार्यरत स्थायी शिक्षकहरुले एकजूट भएका छन । देशका अन्य जिल्लाहरुमा पनि स्थायी शिक्षकहरुले एकजुट हुँदै स्थायी शिक्षक हकहित मञ्च गठन गरिरहेको सन्दर्भमा पर्वतका स्थायी शिक्षकहरुको...









