सुशासन र भ्रष्टाचारका विषयमा सरोकारवालहरुको चिन्ता
बन्दीपुरसिंहदरबारको अधिकार बिकेन्द्रिकरण भए सँगै भ्रष्टाचारको सञ्जाल पनि सिंहदरबारदेखि स्थानीय तहसम्म पुग्न सक्ने भन्दै एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक लेखा समिति गण्डकी प्रदेशले आयोजना गरेको आर्थिक सुशासन र भ्रष्टचार नियन्त्रण...
कर्मचारी समायोजन प्रक्रिया टुंगियो, तीन तह गरी कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत
काठमाडौँ — संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ ।सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेललन...
नेकपाको ४१ जिल्लामा टुंगियो एकता, यस्तो छ भागबन्डा, गण्डकीमा केन्द्रबाट टुंगिएर आएपछि मात्र
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ। गण्डकी प्रदेशका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो।अहिलेसम्म प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा...
यस्तो आयो कुरा, अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गरिने
काठमाडौं– संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस...
कुश्माका मेयर जोशी भन्छन् ‘शिक्षकमा इमान्दारीता भएमात्र सामुदायिक शिक्षाको गुणस्तर सुधार हुन्छ’
पर्वत : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका समस्याहरु प्रत्यक्ष रुपमा सुन्ने र नगरपालिकाको शैक्षिक विकासको लागि...
पर्वतका जनप्रतिनिधिलाई स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक कार्यशाला शुरु
मानव अधिकारका घटनामा क्षम्य हुदैन : शर्मा पर्वत, – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकार उल्लंघनका घटना कदापि क्षम्य नहुने जिकिर गरेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा न्यायिक समितिका...










