लगानी सम्मेलनको सुरक्षामा चार हजार बढी प्रहरी खटिने
काठमाडौं : यही शुक्रबारबाट राजधानीमा सुरु हुने दुईदिने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ। लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानिकर्ताको सुरक्षाका लागि गृह मन्त्रालयले देशको चारवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत...
नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान
काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किदै छन्। अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेकाे प्रचण्डको सचिवालयले जनाएको छ। उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नुहुनेछन्। उनलाई न्युयोर्क...
पर्वत आएका गण्डकीका मुख्यमन्त्री गुरुङले भने -‘एजेण्डा विहीन विप्लबको आन्दोलनको कुनै अर्थ छैन’
पर्वत– गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विप्लब माओवादीको एजेण्डाबिहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । मंगलवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री...
म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ, हेर्नुहोस् को को छन्
बेनी- म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका...
बागलुङको बलेवामा गुप्तेश्वर कोटीहोमको उत्साह, वडा अध्यक्षहरु नै समितिको संयोजक
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न थालिएको बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । कोटीहोमलाई सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रमा सहयोग समितिहरु गठन गर्ने क्रम...
निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश कुमार थपलिया सिफारिस
काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्...










