विश्व हिन्दु महासंघ पर्वतमा लोकनाथ आचार्य

पर्वत : विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति पर्वतको साधारण सभा तथा पाचौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।अधिबेसनबाट लोकनाथ आचार्यकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा मानकुमारी गिरी...

बगरफाँटकी क्यान्सरपिडितको उपचारका लागि सहयोग जुटाउन घरदैलो

पर्वत – जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ । ४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका...

भिभीआईपी नै जाममा परेपछि ………! गुडिरहेको बसमा जब माथिबाट ढुंगा बर्सियो ,!

पर्वत ।गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन । पोखराबाट मुस्ताङ्ग तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन । पर्वतको...

पर्वत कारागारका कैदीबन्दिको पहिलोपटक स्वास्थ्य परिक्षण, अधिकांस स्वस्थ्य

पर्वत । जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९२ ...

मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलन्यास, खुट्टा तान्ने प्रबृत्ति अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

बागलुङ्ग /बागलुङ्ग बजारको बाङ्गेचौर देखि पर्वतको कुस्मा नगरपालिकामा पर्ने पाङ्ग अदुवाबारी जोड्न कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण कार्य शुरु भएको छ । पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले...

फेवाताललाई अतिक्रमणबाट जोगाउन चार महिना भित्रमा चार किला कायम गरिने

पोखरा न्यूज – ०७, चैत । सर्वोच्च अदालतको फैसला कान्वयन गर्न  फेवातालको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो दिएको छ । फेवातालको वास्तविक जग्गा पहिचान हुन नसक्दा हाल फेवातालको चार किल्लामा स्तम्भ राख्न सकिएको छैन्। फेवाताल...

गण्डकी प्रदेशका १६ ठाउँमा प्रहरी कार्यालय बन्ने

गण्डकी प्रदेश सरकारले १६ ठाउँमा प्रहरी कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ । प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सेवा केन्द्र, इलाका, प्रहरी कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने भएको हो । प्रहरीको कार्यालय...

स्थानीय र प्रदेश सरकारमा ‘पावर’ प्रदर्शन : जता पहुँच उतै बजेट

काठमाडौं– प्रदेशको विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्र थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व शुरु भएको कान्तिपुर दैनिकमा खबर छ ।स्थानीयबासीले मन्त्री तथा सांसदहरुको विरोध थालेका छन् भने विकास निर्माणका परियोजना...

पर्वत प्रहरीद्धारा एसइइ संचालन हुने १९ परिक्षा केन्द्रमा यसरी गर्यो सरसफाई

पर्वत–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत पर्वतका बिभिन्न प्रहरी चौकीहरुको आयोजनामा विद्यालय सरसफाई कार्यक्रमहरु सम्पन्न भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चैत १० गतेबाट शुरु हुन लागेको एस.ई.ई. परीक्षाका केन्द्र तोकिएका...

कुश्मामा पहिलो सडक खाना महोत्सव, हेर्नुस यस्ता छन् आकर्षण

पर्वत /नयाँ बर्षको अवसर पारेर पर्वतको कुस्मा बजारमा पहिलो पटक सडक खाना महोत्सब आयोजना गरिने भएको छ ।पर्वत जेसिजले चैत्र ३० देखि बैषाख २ गते सम्म तीन दिने सडक खाना महोत्सब आयोजना गर्न लागेको हो...