आईबल एकेडेमीमा असल अभिभावक बनाउन प्रशिक्षण

कुश्मा – कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको आईबल एकेडेमी अग्रेजी आवसिय माबिले अभिभावक बनाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बिद्यालय प्राङगणमा अभिभावकहरुलाई भेला गराई बिद्यालयले प्रशिक्षण गराएको...

पर्वतको बिहादीमा सुख्खा पहिरो, कुश्मा रानीपानी सडक अबरुद्ध

पर्वत /पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ ।पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो ।सुख्खा पहिरो गएका...

आवास अभावमा होटलमा बस्छन् धवलागिरि अञ्चल अस्पताल बागलुङका चिकित्सक

बाग्लुङ : सधैं चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन् । इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ । अस्पतालमा...

विराट गुप्तेश्रर धार्मिक मेला : पिपलटारीमा विष्णूहरी तिवारीको अध्यक्षतामा सहयोग समिति

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गते देखि ११ गतेसम्म आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा पनि वडा समिति गठन गरिएको छ ।मंगलवार...

आज फागु पुर्णिमा पहाडी जिल्लामा यसरी मनाईदै, हेर्नुहोस् के छ महत्व

पर्वत ः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज...

यस्तो छ नेपाली काङ्ग्रेसको निर्वाचन समिति

काठमाडौँ, . नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी...

पर्वतको कालीगण्डकी एकेडेमीको २३ औँ बार्षिकोत्सवमा सम्पन्न, अबदेखि संस्कृत विषयमा पनि पठनपाठन

पर्वत । पर्वतको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा...

पर्वतका सिडीओ ढकालले दिलाए टुहुरा बिशाललाई नेपाली नागरिकता

पर्वत /आफुँ तीन बर्षको हुँदा बाबु आमा गुमाएका ३४ बर्षिय बिशाल शर्मा पहिलो पटक नेपाल आए । बाबु आमाको मृत्युपछि तीन बर्षको उमेरमा आसाममा मावलीमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका शर्माले...

पर्वतका सिडीओ ढकालको बठ्याई, कार्यालय प्रमुखको बैठकमै पहिलो पटक प्रगति समिक्षा

पर्वत /हरेक जिल्लामा कार्यालय प्रमुखहरुको मासिक रुपमा नियमित बैठक हुने गर्दछ । पर्वतमा पनि हरेक महिनाको ५ गते कार्यालय प्रमुखको बैठक बस्दै आएको छ । यस्ता बैठकहरुमा कार्यलयहरुको कामको समिक्षा र ...

होसियार ! होलीमा उच्छृङ्खल देखिए कारवाही

काठमाडौँ, ः रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान...