गुप्तेश्वर कोटीहोमको समिति ठुलीपोखरीमा पनि, अध्यक्षमा सापकोटा
पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि ठुलीपोखरीमा पनि वडा समिति गठन गरिएको छ । आइतवार ठुलीपोखरीमा आयोजित भेलाले हेमराज...
बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या :तिमिल्सिना
पर्वत, ३ चैत । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
पर्वत आएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने -‘तपाईहरु काम गर्नुहोस्, बजेटको चिन्ता नलिनुहोस्’
पर्वत– ः राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । शनिवार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा संचालित भौतिक पुर्वाधार...
पर्वत : सामुदायिक विद्युतीकरण अन्तरगतको लाइनमा परेका रूखहरू काट्ने क्रममा पर्वतको फलेवास नगरपालिका २ थापाठानामा एक जना कर्मचारीमाथि कुटपिट भएको छ। थापाठाना सामुदायिक विद्युतीकरण उपभोक्त समितिका कर्मचारी श्याम सापकोटामाथि स्थानीय रामहरी श्रेष्ठले कुटपिट गरेका...
पर्यटकीय क्षेत्रमा बसभाडा १००, गोरो छाला देख्नेबित्तिकै ५००
पर्वत : कास्की र पर्वतको सिमानामा पर्ने नयाँपुल पर्यटकीय क्षेत्र हो। कास्कीको वीरेठाँटी घुम्न र म्याग्दीको घाडोपानी लगायतका पर्यटकीय क्षेत्रमा जाने विदेशी पर्यटकहरु नयाँपुलमा खचाखच देख्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतबाट नयाँपुल हुँदै पोखरा जाने...
प्रधानमन्त्री भन्छन्– मलाई प्रविधिले बचायो, नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समाराहेलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म आज तपाईंहरुसँग हुनु प्रविधिकै कारण हो । १२ वर्षअघि...
हेर्नुहोस्, २०७६सालमा कुन कुन दिन दियो सरकारले सार्वजनिक बिदा, (सवैको जानकारीका लागि शेयर गरौ)
काठमाडौँ–सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका...
फलेवासको स्वास्थ्य शिविरमा बिरामीको भिड, एकैदिन साढे नौ सयको उपचार
पर्वत– पर्वतको फलेवास नगरपालिका– ५ खानिगाउँमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ । फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवास–५ खानिगाउंँमा संचालित शिविरको पहिलो दिन साढे नौ सयले...
कुस्मा दुर्लुङ्ग सडक कालोपत्रे शुरु, साँसद गिरीद्धारा शिलन्यास
पर्वत /पर्वतको कुस्माबजारलाई दुर्लुङ्ग सम्म जोड्ने कुस्मा दुर्लुङ्ग सडकको ८ किलोमिटर कालोपत्रे हुने भएको छ । कुस्मा देखि कुस्मा दुर्लुङ्गको पदम खोल्सी सम्म ८ किलोमिटर कालोपत्रे हुने भएको छ । सडक कालोपत्रे गर्ने कार्यको...
कतै तपाई त छुट्नुभएको छैन ? भूकम्प प्रभावित ३२ वटै जिल्लामा चैत १५ बाट छुट सर्वेक्षण हुने
काठमाण्डौ – लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गरेका भूकम्प प्रभावितको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । भूकम्प प्रभावित ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको हो ।...