राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कँदै, सडक बन्द नहुने

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ कतार एयरलाइन्सबाट दिउसो साढे ३ बजे  नेपाल आइपुग्नुहुनेछ ।  राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन...

सांसद गिरीद्धारा मध्यपहाडी लोकमार्ग निर्माण पक्षसँग छलफल

पर्वत । पुष्पलाल राजमार्ग नामकरण भएको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्डमा स्तरोउन्नतीको काम भईरहेको छ । सडक निर्माणको कामलाइ रप्तार दिने विषयमा भने पर्वत जिल्लाका प्रतिनिधि सभाका सदस्य पदम गिरीले चासो ब्यक्त गरेका छन । सडक...

याद गर्नुहोस् ! भोली र पर्सि धौलागिरिमा विद्युत सेवा ठप्प हुँदै

पर्वत– भोली चैत २ गते र ३ गते २ दिन बिहानदेखि बेलुकासम्म नै पर्वतमा बिद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले आज एक सूचना प्रकाशन गर्दै...

आज विश्व उपभोक्ता अधिकार दिवस, प्रधानमन्त्री ओलीको यस्तो आयो शुभकामना !!

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै...

५९ हजार सात कर्मचारीलाई समायोजन, हेर्नुहोस् कहाँ कति परे

काठमाडौँ, : सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई...

हेर्नुहोस् ! पर्वतको महाशीलामा बाँदर छोप्न नयाँ प्रविधि, एकैदिन २१ बाँदर नियन्त्रणमा

पर्वत– गाउँपालिकाको अध्यक्षमा नेकपाका नेता राजुप्रसाद पौडेल निर्वाचित भएदेखिनै मुलुकमै नमुना र रचनात्मक काम गर्दै आएको पर्वतको महाशीला गाउँपालिकाले बाँदर छोप्न पनि स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको...

नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैन ः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । ...

प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोग गम्भीर समस्याको रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल टिचिङमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुपयुक्त खानपान र औषधिको अनुचित...

‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी

काठमाडौँ, । सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ। अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक...

यस्तो छ पर्वतमा विप्लब माओवादीको बन्दको प्रभाव

पर्वत– नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वतमा पनि विहानैदेखि परेको छ । बन्दका कारण बिहानैदेखि बजार क्षेत्रमा चहलपहल कम छ भने सडकमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन...