सामाजिक विकास मन्त्री पुन भन्छिन् ‘डाक्टरहरु खटाएको ठाउँमा जान नमान्दा समस्या’

पर्वत /गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै खटाउन समस्या भएको गुनासो गरेकी छन ।पर्वत अस्पताल बिकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा जानै...

हेर्नुहोस यसरी ओसार पसार हुँदैछ बर्डफ्लु लागेको मासु, पर्वतको डिमुवामा ६ बोरा कुखुराको मासु नष्ट

पर्वत- पर्वतको डिमुवामा ६ बोरा अबैध कुखुराको मासु नष्ट गरिएको छ । पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको ६ वटा बोरामा रहेको झण्डै २ सय किलो मासु नष्ट गरिएको हो । ...

पर्वतको बर्राचौरका ८ वर्षीय बालक प्रयास अपहरण र हत्या प्रकरणः दोषीलाई आजीवन कैद

काठमाडौँ– गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले...

बिना लाइसेन्स वडाध्यक्षका माेटरसाइकल हुइँकिन्छन्, नातेदार र आफन्तकै मनाेमानी

संजय रेग्मी  |  पर्वत : पर्वतका स्थानीय तह अन्तर्गत वडाध्यक्षहरुले चढ्ने मोटरसाइकलको खर्च एक वर्षमा झन्डै १२ लाख रुपैयाँ हुने गरेको छ।  जिल्लाका सबै वडाका वडाध्यक्षहरुलाई उनीहरूको आवश्यकता अनुसार मोटरसाइकल र स्कुटर प्रदान गरिएको...

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा

काठमाडौं- रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा...

यसरी मनाईयो आदर्श अंग्रेजी माविको तीसौ बार्षिकोत्सव, भर्चुअल लाईब्रेरीको उद्घाटन

पर्वत–पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ । बिद्यालयले तिसौँ बर्ष प्रबेशको अवसरमा विभिन्न कार्यक्रमको शुरुवात पनि...

कोरीया जाने युवायवतीलाई खुसीको खबर ! भोलीदेखि भाषा परीक्षा आवेदन

काठमाडौँ, : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ...

गुप्तेश्वर कोटीहोमको समिति खुर्कोटमा पनि, अध्यक्षमा बास्तोला

पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा पनि वडा समिति गठन गरिएको छ । बिहीवार...

राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँः अध्यक्ष तिमिल्सिना

भरतपुर- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । आज भरतपुरमा रासससँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले एक वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको...

मुलुकमा जातीभेदको पुर्ण रुपमा उन्मुलन गर्नुपर्छ ः पौडेल

पर्वत– नेकपाका नेता तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले मुलुकको विकासमा जातीयता र बर्गिय विभेद ठुलो समस्याको रुपमा रहेको बताउनुभएको छ । नेपाल उत्पिडित जातीय मुक्ति समाज पर्वत र...