चैतभित्र विप्लव समूहलाई राजनीतिक मूलधारमा : प्रधानमन्त्री ओली

काठमाडौँ, – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा...

पर्वतकाे कुश्माका नेका नेता जाेशी नेकपा प्रबेश , पुस्तौ देखिको कांग्रेस परिवारबाट आजाद भएको छु- जोशी

पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष...

पर्वतको मोदी गाउँपालिकामा सीपमूलक तालिमहरु सञ्चालन

पर्वत । जिल्लाको मोदी गाउँपालिकामा सीपमूलक तालिमहरु सञ्चालन हुन थालेका छन । गाउँपालिकाले सिटिइभिटिको सहयोगमा ब्यवसायीक तालिमहरुको सञ्चालन गरेको हो । गाउँपालिकाको वडा न १ भुक, वडा न २ देउपुर र वडा न ३ देउरालीका...

पर्वतका यी २४ जना परिक्षार्थी किन भए परिक्षामा अनुपस्थित

पर्वत–ः हिजोदेखि संचालनमा आएको एसइइ परिक्षाको पहिलो दिन पर्वतमा २४ जना परिक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाका ११ वटा परिक्षा केन्द्रबाट २४ जना विद्यार्थी अनपुस्थित भएका हुन् ।...

जापानसँग श्रम समझदारीमा आज हस्ताक्षर हुँदै, पहिलो चरणमा ४ क्षेत्रका कामदार प्राथमिकतामा

काठमाडौं– नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने...

विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके फकाउने नभए तर्साउने

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको नागरिक दैनिकमा खबरछ ।सरकारले फागुन २८ गते विप्लव समूहलाई...

पर्वतका एसईई परिक्षा केन्द्रमा अनुगमनकर्ताको भीड

पर्वत /यस बर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई) परिक्षा आइतबार देखि शुरु भएको छ । पर्वतका १९ वटा परिक्षाकेन्द्रमा पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तर पर्वतको सदरमुकाम कुस्माबजारमा रहेका परिक्षाकेन्द्रमा अनुगमनकर्ताको भीड लागेका...

सरकारको ध्यान विकास निर्माणमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले...

कहाँ छन् होला ? पर्वतको थापाठानाका यी आमाछोरी महिनादिन देखि बेखबर

पर्वत- पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी एक महिला महिनादिन देखि ४ बर्षिया छोरी सहित बेपत्ता भएकी छिन् । २ फागुनमा काठमाण्डौबाट पर्वतका लागि हिडेकी २४ बर्षिया सर्मिला थापा आफ्नी ४ बर्षिय छोरी...

पर्वतका दुई गाउँ लाई नमुना कृषि गाउँ बनाउदै गण्डकी प्रदेश सरकार

माधब पराजुली,पोखरा पर्वतको फलेवास नगरपालिका वडा नं. ११ कुर्घा र कुश्मा नगरपालिका वडा नं. १ पाङलाई नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको छ । कृषकसंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा...