पर्वत नेकपाको एकता धमाधम ः जलजलामा दिपक आचार्य

पर्वत ः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जलजला गाउँपालिकामा पनि एकता टुंगिएको छ । मंगलवार जलजलामा सम्पन्न...

नेपाली काँग्रेसद्धारा पर्वतको महाशीला गाउँपालिकामा तालाबन्दी

पर्वत ः पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनैपनि काममा सहभागि नगराएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवारदेखि तालाबनदी गरेको हो । यस...

कठै ! गाँस न बास : खुला आकाश

काठमाडौं – सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका...

पर्वतको विहादी जाउँ, कुश्मामा रहेका सवै सरकारी कार्यालयको सेवा एकै ठाउँबाट लिऊ

पर्वत–सदरमुकाममा रहेका सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवा गाउँमै पुगेर दिनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहादीमा घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्ला प्रशसन कार्यालय पर्वतका अनुसार गाउँबाट सदरमुकामसम्म आएर सेवा...

पर्वतको बनौले गर्यो यस्तो निर्णय, अब सरकारी कर्मचारीका छोराछोरी बोर्डिङमा पढाए कारवाहि

पर्वत – पर्वतको जलजला गाउँपालिका वाड नं.९ बनौले जिल्लामै पहिलोपटक नौलो निर्णय गरेको छ । आइतवार सम्पन्न बनौको वडा समिति र बनौ माध्यमिक विद्यालय व्यवस्थापन समितिको वैठकले अबदेखि सरकारी सेवामा आवद्ध...

हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने

काठमाण्डौ – प्रदेश २ को मन्त्रिपरिषद बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय...

प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डाै – आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार बैठकमा घाइतेको...

पर्वतको कुश्माका अग्ला पुल परिसरमा ‘चौतारी’ बनाउँदै लायन्स क्लव अफ चौतारी

पर्वत । लायन्स क्लव अफ पर्वत चौतारीले बडागाउँ–कैया झोलुङगेपुल छेउमा चौतारी निर्माण गर्न थालेको छ । पर्वत तर्फको पुलको मुखैमा चौतारी निर्माण गर्न आज शिलन्यास गरिएको छ । क्लवले करिव ४ लाख रुपैयाँको लागतमा...

पहिलोपटक हावाहुरीले तराईमा ठुलो क्षतिः हावाहुरीका कारण ज्यान गुमाउने संख्या ३२ पुग्यो

काठमाडौं– बारा र पर्साका जिल्लामा हिजो साँझ एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको...

पर्वतमा नेकपाको एकता ः कुश्मामा गिरी र महाशीलामा विक सर्वसम्मत

पर्वत ः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुश्मा नगरपालिका र महाशीलामा पनि एकता टुंगिएको छ । आइतवार कुश्मामा सम्पन्न भेलाले युवा नेता शंकर गिरीको अध्यक्षतामा ८१...