ओपीडी सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, बिरामीको बिचल्ली

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालहरुमा बहिरंग (ओपीडी) सेवा बन्द गराएका छन् ।सरकारले संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीइ तहमा समायोजन गरिएका स्वास्थ्य सेवाका कर्मचारीको सूची सार्वजनिक गरेपछि सरकारी चिकित्सक संघ...

पर्वतको कुस्मामा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ । मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका...

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख...

यस्ता छन् सरकारका निर्णयहरु : अत्यावश्यक सेवामा हड्ताल निषेध

काठमाडौं– सरकारले अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अत्यावश्यक सेवामा हड्ताल तथा ...

यी हुन् एसईईको प्रश्नपत्र आउट गर्नेहरु, ६ जना सार्वजनिक

राजविराज — एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन...

पर्वतको प्रहरी प्रमुखमा अर्याल , तिवारीको हेडक्वाटरमा सरुवा

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डीएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डीएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी...

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन् ।मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको...

नेपालको आफ्नै भूउपग्रह ‘नानो स्याटेलाइट’, ४ वैशाखमा भर्जिनियाबाट प्रक्षेपण

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले   बारा र पर्साकै हावहुरीपछिको अवस्थालाई प्रमुख समाचारका रुपमा छापेको छ । ‘दोहोरिए विपत् :  खुलेन चेत शीर्षक’मा बारा र पर्सामा हावाहुरीबाट २४ सय घर भत्किएको सरकारी रिपोर्ट, तर गृहमन्त्रालयले पठायो...

पर्वतका कतिपय जनप्रतिनिधिहरुको मेहनत यस्तो पनि ………..!!

पर्वत / बिहान–बेलुका गाईगोठ र खेतबारीमै व्यस्त हुने सुवासचन्द्र पौडेल ठीक १० बजे वडा कार्यालय पुग्छन्  । कुश्मा नगरपालिकाका १४ वडामध्ये हरेकजसो कार्यक्रममा समयमा पुग्ने र जिम्मेवारी लिएको काम समयमै सक्ने वडाध्यक्षमध्ये पर्छन् उनी  ।उनको...

पर्वत बेनी र मल्लाजमा पनि सहकारी दिवस मनाइयो

पर्वत – जलजला गाउँपालिकाको पर्वत बेनी र मल्लाजमा पनि बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।पर्वत बेनीको नवकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बगरफाँट, लामाखेत र...