कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, देउवा र पौडेलबीचको भागबण्डा मिल्यो
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय सानेपामा अपरान्ह ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी ...
दुई नेपालीको युएईमा ट्याक्सी दुर्घटनामा मृत्यु, दुई घाईते
यूएई । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।युएईको आबुधाबीमा भएको...
आजदेखि चैतेदशै शुरु : शक्तिपीठमा भक्तजनको भिड
काठमाण्डाै – चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र सुरु भएको छ ।चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए...
दुई दिन सतर्क रहनुस्, मौसम विभाग भन्छ-हावाहुरी सहित वर्षा
काठमाडौं : काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ। देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान...
आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाए समृद्धि सम्भव छैनः मन्त्री लम्साल
माधव पराजुली पोखरागण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले देशभित्र आन्तरिक उत्पादन गर्ने, आयात प्रतिस्थापन र निर्यातमुखि उद्योग धन्दा नफस्टाएसम्म देशमा समृद्धि सम्भव नभएको बताउनुभएको छ ।शुक्रवार पोखरा औद्योगिक क्षेत्र उद्योग संघको...
पर्वत जिल्ला कारागारका कैदिबन्दीलाई मानसिक स्वास्थ्य बारे सचेतिकरण
पर्वत- जिल्ला कारागार कार्यालय पर्वतमा मानसिक स्वास्थ्य सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न कारणले कैदिबन्दी जीवन विताईरहेकाहरुमा मानसिक सम्वन्धि समस्या नआओस...
कुश्माका जनप्रतिनिधिलाई लैंगिक तथा समावेशी विषयमा अभिमुखिकरण
पर्वत- राज्यका सबै तहका सरकार र निकायमा लैङ्गिक तथा समाबेशीको संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुले अन्तरक्रिया र छलफल गरेका थिए । तालिमको उद्घाटन गर्नु हँुदै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले संविधान...
हिउँपहिरोमा परी तीन बेपत्ता
जाजरकोट । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका...
चटपटे खान हुरुक्कै हुने बानी छ ? सरकारले गर्दैछ बिक्रीमा कडाइ
काठमाडौं – सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी...
दुई सन्तानसहित आमाले गरिन् आत्महत्या
चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ मा एक महिला र उनका दुई सन्तानको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ । ३५ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३...