बारा-पर्साका हावाहुरी पीडित घाइतेको अस्पतालमै बिचल्ली

काठमाडौं- ४५ वर्षिया धनदेवी बलायर ट्रमा सेन्टरको शैय्यामा छटपटाउँदै थिइन्। रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ। डाक्टरले भनेका थिए, ‘केही नखानू अप्रेशन गर्नु पर्छ।’ उनी अप्रेशन हुनेमा ढुक्क थिइन्। भोकै बसिन्। तर डाक्टर आएनन्।...

गृह जिल्ला आएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भन्छन् ः ‘पुनःनिर्माणमा ढिला सुस्ती नगरौँ ‘

पर्वत ः राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले...

पर्वत आएका काँग्रेस नेता आचार्यले भने – ‘सरकार अलोकतान्त्रिक बन्यो’

पर्वत–ः नेपाली कांग्रेसका नेता महेश आचार्यले वर्तमान सरकार लोकतन्त्र बिरोधी भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट...

एक वर्षमा जग बसाल्यौ अब धमाधम विकास निर्माण ः अध्यक्ष तिमिल्सिना

पर्वत–ः राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गएको वर्षमा मुलुकको विकास निर्माणको आधार तयार भएको बताउनुभएको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माण...

यस्तो बन्दैछ काँग्रेसको कार्यसम्पादन समिति, हेरौ को को नेता बस्दैछन्

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति...

राजा वीरेन्द्रले घुँडा टेकेको दिनदेखि ४५ मिनेट मौका, दोष ४ मिनेटको सम्म

काठमाडौं– आज चैत २४ गते आइतबार प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा ४५ मिनेट मौका, दोष ४ मिनेटको शीर्षकको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ ।त्यस्तै बार पर्सा हावाहुरी पीडितको मेस बन्द शीर्षकको अर्को समाचार...

जापान जानेलाई यस्तो आयो खबर ! केयर गिभर र क्लिन जापानको पहिलो प्राथमिकता

काठमाडौं : नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन्। दुई देशबीच चैत ११...

पर्वतको फलेवासमा मेलमिलाप सम्बन्धि तालिम, न्याय सम्पादनमा जनप्रतिनिधिहरुको सक्रियता आवश्यक ः पौडेल

पर्वत–मेलमिलाप हाम्रो समस्या हाम्रै समाधान भन्न्े नारा सगैँ पर्वतको फलेवासमा मेलमिलाप सम्बन्धि आधारभुत तालिम संचालन गरिएको छ । गाउँघरमा देखीने समस्या र विवाद हरुलाई मेलमिलापको माध्यमवाट कसरि समाधान गर्ने भन्ने विषयमा जानकारी गराउने उदेश्यले...

“हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाँउकोरुपमा विकास हुदै उल्लेरी

माधब पराजुली,पोखरा पोखरा देखि १५ कि.मी.को दुरीमा पर्ने सिद्धार्थ हाईवे देखि ३ कि.मि. उत्तरमा एक झुपुमुक्क परेका वस्तीहरु छन् । गुरुङ समुदायको बाहुल्यता रहेको स्याङजा र कास्कीको सिमानामा पर्ने पोखरा...

पर्वत काँग्रेसका नेता यसरी जुटे गाउँ जागरण अभियानमा

पर्वत– स्थानीय तहको निर्वाचनपछि देशैभरी नराम्रो नतिजा पाएको नेपाली काँग्रेसले यतिबेला गाउँगाउँमा पुगेर बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु समेत जिल्ला भ्रमण र...