पर्वतको हुवासमा बाढीको वितण्डा, नौ घरमा लाखौको क्षति

पर्वत/ दक्षिणी पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा शुक्रबार राती आएको बाढीले ९ घरमा क्षति पु¥याएको छ । अबिरल बर्षापछि गेउदीखोलामा आएको बाढीले स्थानियका दुइ घरमा...

पर्वतको शंकरपोखरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा तीन सयको उपचार

पर्वत– हातमा लौरि र हस्याङफस्याङ गर्दै आएकी फलेबास नगरपालिका ७ की छनक कुमारी पौडेलले घरदैलोमै राम्रो डाक्टर र निशुल्क चेकजाँच पाउने आस अहिले सम्म गरेकि थिईनन । पटक पटक बिरामी परेर पनि सदरमुकाम...

नेपालमा आज १४ घण्टा सुर्य देख्न पाइने

काठमाडौं :   जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ।  नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा...

कुस्माको युवाबर्षका बिद्यार्थीलाई पोशाक सहयोग

पर्वत / पर्वतको कुस्मा घर भई बेलायतमा अध्ययन गर्दै आएकी एक छात्राले कुस्माको युवाबर्ष आधारभूत बिद्यालयका बिद्यार्थीका लागि पोशाक उपहार पठाउनुभएको छ । कुस्मा नगरपालिका वडा नं ६ घर भै बेलायतमा अध्ययन गर्दै आएकी सुिस्मता गिरीले...

त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला

उदयपुर : त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु...

चर्चित गायक प्रकाश सपूतले गीत चोरीको बात लागेपछि यस्तो लेखे शम्भु राईलाई पत्र

काठमाडौँ — युट्युबमा अपलोड भएको २५ औं दिनमा पनि प्रकाश सपूतको ‘गलबन्दी’ गीत एक करोड ३५ लाखभन्दा बढी भ्युजसहित अझै नेपाल ट्रेन्डिङको ३३ औं स्थानमा छ । नेपाली ग्रामीण समाजमा गाइने रोधी...

पर्वतको कुश्माका चार युवाद्धारा धौलागिरिमै पहिलो अत्याधुनिक प्रविधिको डेरी उद्योग संचालन

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारका सक्रिय युवाहरुको समुहले धौलागिरि क्षेत्रमै नमुना डेरी उद्योग संचालनमा ल्याएका छन् । लामो समय बैदेशिक रोजगारीमा गएर फर्किका स्थानीय चार जना युवाले झण्डै साढे...

पर्वत जिल्ला अस्पतालमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना

ठाकुर रसाईली पर्वत–पर्वत जिल्ला अस्पतालमा लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना तथा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना गरी हिँसा प्रभावितहरुलाई स्वास्थ्य...

पर्वतको पाङमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु, मेयर जोशीले गरे शिलन्यास

पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ मा शहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई गाउँमै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्धेश्यले भवन निर्माण शुरु गरिएको...

पर्वतको पिपलटारीका असी वर्ष नाघेका बृद्ध बृद्धालाई यसरी गरियो सम्मान

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पिपलटारी वडा कार्यालयको आयोजनामा ८० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो । सो अवसरमा ५० जना बृद्धबृद्धाहरुलाई...