७५३ सरकारको बजेट चार खर्बभन्दा बढी, अधिकांशले ल्याउँदै छन् आज
काठमाडौं : केन्द्र सरकार, प्रदेश सरकारपछि मंगलबार स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा आयव्यव विवरण पेश गर्दैछन्। सामान्यतयत केन्द्र सरकारले दिएको राजस्व बाँडफाँटको सिलिङ, अनुदार र प्रदेश सरकारले दिएको अनुदान रकम बजेटका...
पर्वतको महाशीला गाउँपालिकाको बजेट झण्डै ३५ करोड, (बजेट, निति तथा कार्यक्रमको पुर्ण पाठ सहित )
पर्वत – पर्वतको महाशीला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट तथा योजनाहरु सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यन्वयनका गर्नका लागि गाउँपालिकाले ३४ करोड ७४ लाख ५१...
पर्वतको कुस्मा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, कुश्मा अब स्याटेलाईट सिटी बन्दै
पर्वत–पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६÷०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ को...
पर्वतको फलेवास नगरपालिकाको यस्तो छ नीति तथा कार्यक्रम, कालीगण्डकी जलाशययुक्त परियोजना अघि बढाउने
पर्वत–फलेवास नगरपालिकाको नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न भएको पाँचौ नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नीति...
पर्वतको पैंयु गाउँपालिकाको चौथो गाउँसभा शुरु, टुक्रे योजना न्यूनिकरण गर्न पौडेलको आग्रह
पर्वत- दक्षिण पर्वतको पैंयु गाउँपालिकाको चौथो गाउँसभा शुरु भएको छ । आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि गाउँसभा शुरु भएको हो । गाउँसभाको पहिलो दिन आगामी आर्थिक वर्षको...
पर्वतको भोर्ले बालमैत्री वडा घोषणा
माधव पराजुली,पोखरा पर्वतको पैयूँ गाउँपालिका वडा नं. ७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धी विभिन्न ३९ बुँदे मापदण्ड पुरा गरेपछि भोर्ले लाई बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री...
पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । पर्वतको कुश्मादेखि महाशीला गाउँपालिका...
BREAKING NEWS-पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु
पर्वत/ पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना...
कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको नीतिलाई हामी बोक्छौं : कमल थापा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले लिएको मेलमिलापको नीतिलाई आफ्नो पार्टीले वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने निर्णय गरेको छ । राप्रपाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने...
पर्वतको खुर्कोटमा रहेको हिमालय माविमा ९ कोठे भवन निर्माण शुरु, मेयर जोशीले गरे शिलन्यास
पर्वत । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा हिमालय माध्यामिक विद्यालयको ९ कोठे भवनको शिलान्यास भएको छ । उक्त ९ कोठे भवन कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एक कार्यक्रमका विच हिजो...