गर्मी मौसममा सरुवा रोगको सम्भावना बढी सतर्कता अपनाउन डाक्टरको सुझाव
काठमाडौँ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिनुभएको छ । गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना ...
पर्वत / गतबर्ष साउन १ गते राती लस्सीखोलामा आएको बाढी पहिरोले कटान गरेको पर्वतको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्तीखोला नियन्त्रण कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अवलोकन गर्नुभएको छ । गृह...
स्थानियवासीको चिन्ताः तातोपानी कुण्ड संकटमा पर्न थाल्यो
माधव पराजुली रेडियो नेपाल,पोखरा प्राकृतिक चिकित्साको रुपमा विकास भई पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गरेको कास्कीको तातोपानी कुण्ड संकटमा परेको भन्दै स्थानियवासीले चिन्ता व्यक्त गरेका छन् । केही बर्ष पहिले अन्नपूर्ण हिमाल चौथोको...
नेकपामा मन्त्रीमण्डल हेरफेरको तयारी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल हेरफेरको तयारी थाल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीहरु हेरफेर हुने भएको छ । आगामी आर्थिक बर्षको...
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै...
एसइई परीक्षाः खस्किए सामुदायिक विद्यालय
भक्तपुर : २०७५ सालको एसइईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४...
महाशीला दुर्घटनाका चार घाईतेको उपचार पोखरा मणिपालमा, अवस्था सुधारोन्मुख
पर्वत–पर्वतको महाशीलामा केहि दिन अघि भएको जीप दुर्घटनामा परि घाईते भएकाहरुको पोखरामा उपचार भैरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । जिप दुर्घटनामा परि घाइते भएका ४ जना घाइतेहरुको स्वास्थ...
शिक्षक अभिभावक र बिद्यार्थीको संयुक्त प्रयासबाट मात्रै शिक्षामा सुधार संभब -अध्यक्ष तिमिल्सिना
पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षक, अभिभावक र बिद्यार्थीको संयुक्त प्रयासबाट मात्रै शिक्षा क्षेत्रमा सुधार संभब छ भन्नुभएको छ । पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं ११ स्थित स्यानीपोखरी आधारभूत बिद्यालयको नवनिर्मीत भवनको उद्घाटन...
पर्वत– पर्वतको कुश्मामा इजाजत नलिइ अधिकाँश होटल तथा पसलहरुले मदिरा बेचबिखन गर्दै आएको पाइएको छ । विहिवार अवैध मदिरा तथा सुर्तीजन्य पदार्थको अनुगमन उपसमितिले मदिराजन्य कारोबार गर्ने होटल तथा पसलको अनुगमन गर्दा त्यस्तो...
बाल मन्दिर प्राथमिक विद्यालय कुश्माको बार्षिकोत्सव
पर्वत- बाल मन्दिर प्राथमिक विद्यालय कुश्माको बार्षिकोत्सव तथा अभिभावक सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने...