स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश, मुख्यमन्त्री पृथ्वीसुब्बाले गरे स्वागत

पोखरा – मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले...

नेकपाको जहाज उल्टो दिशातर्फ, प्रचण्डको भूमिका को-पाइलटमा सिमित

काठमाडौँ — दुई पार्टी एकीकरणक्रममा नेकपाभित्र दुई अध्यक्ष किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले जवाफ दिएका थिए, ‘जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन ।’ ओलीले भनेजस्तै एकीकरणको १३...

पर्वत काँग्रेसले यसरी सम्झियो गिरीजाप्रसाद कोईरालालाई

पर्वत– स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस पर्वतले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर समेत रहेका कोइरालाले अवलम्बन गरेको...

मन्त्री अर्याल भन्छिन् ‘गुठी बिद्येयकले निजी गुठीलाई छोएकै थिएन’

पर्वत– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले गुठी विधेयकले निजी गुठीलाई नछोएको तर जनताका बिचमा गलत ढंगले भ्रम फैलाउने काम भएको बताउनुभएको छ । जिल्ला नापी कार्यालय पर्वतको उद्घाटन...

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा...

म्याग्दी नदीमा दुई बालक बेपत्ता

म्याग्दी : पौडी खेल्ने क्रममा म्याग्दी नदीमा दुई बालक बेपत्ता भएका छन्। मंगलबार अपराह्न ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दाले बगाउँदा बेनी नगरपालिका ३ दुधेखोलाभकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल...

मुख्यमन्त्रीदेखि वडासदस्यसम्मको विदेश भ्रमण : संघको स्वीकृति अनिवार्य

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ। यससम्बन्धी कार्यविधि निर्देशिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको समाचार...

गण्डकी प्रदेश सरकारले हेलिकोप्टर पठाएर आमा र शिशुको उद्धार

बागलुङ :  शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनको नवजात छोरालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । व्यथाले च्यापेर गम्भीर...

तनहुँमा पोखरीमा डुबेर दाजुभाइको ज्यान गयो

तनहुँ – इँटाभट्टाको पोखरीमा डुबेर मंगलबार तनहुँमा दुई बालकको ज्यान गएको छ ।म्याग्दे गाउँपालिका २, जामुने स्थित माछापुच्छ्रे ब्रिक फ्याक्टीको पोखरीमा डुबेर स्थानीय सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला...

आईफा अवार्ड रोक्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले भारतको प्रतिष्ठित आईफा अवार्ड आयोजना नेपालमा गर्ने सम्बन्धी प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भारतीय निजी व्यवसायिक संस्था विजक्राफ्टले नेपालमा गर्न...