पर्वतको बालाकोटमा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– जीप दुर्घटनामा परि ज्यान गुमाएका महाशिला गाउँपालिका ३ निवासी नेकपाका अगुवा नेता कृष्ण गोपाल गुरुङको असामयिक निधनको १३ औं दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गुरुङ्गकै निवास...

कानुनको बेवास्ता गर्दै १२४ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं-१० असारसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए तापनि १२४ स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेस नगरेका राजधानी दैनिकमा खबर छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४...

प्रसिद्ध गुप्तेश्वर गुफा परिसरमा सरसफाई कार्यक्रम सम्पन्न ।

पर्वत–समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सहकार्यमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफा परिसरमा...

गण्डकी प्रदेश सांसदहरुले स्वकिय सचिब राख्न पाउने

माधव पराजुली, पोखरा गण्डकी प्रदेश सभाका सदस्यहरुले अब एक / एक जना स्वकिय सचिब राख्न पाउने भएका छन् । साउन १ गते देखि नायब सुब्बा शरहको पारिश्रमिक दिएर प्रदेश सभाका प्रति सदस्यहरुलाई एक / एक जना स्वकिय...

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट शुक्रबारको प्रदेशसभाले बहुमतले परित गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले असार १ गते ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका थिए ।  बजेटमा विभिन्न मन्त्रालयगत छलफल...

मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नैका लागि कतिपयले मास्क लगाउन थालेको आरोप लागाएका छन् ।पूर्व नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपामा भित्र्याउँदै प्रधानमन्त्री ओलीले सरकारको विरोधका लागि नै केही मानिसले सम्झिएर मास्क...

मोहन विक्रम र चित्रबहादुरलाई पनि नेकपामा ठाउँ छ –प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सबै मिलेर सशक्त बनाउनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा विभिन्न दलबाट नेकपा प्रवेश गर्ने नेता तथा कार्याकर्तालाई स्वागत...

स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय

हरेक दम्पत्तिको चाहना हुन्छ, स्मार्ट आमाबाबु बन्ने । तर समयको व्यस्तता र साना साना गल्तीका कारण आफूहरु बच्चाका लागि स्मार्ट बाबुआमा नभएको अनुभव हुने गर्दछ।यस्तो समस्या पछिल्लो समयका आमाबाबुमा बढी देखिने गरेको छ। आमाबाबु...

पर्वतको पकुवाका कृषकलाई सुन्तलाका बिरुवा र अन्य सामाग्री वितरण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित छापाका सुन्तला कृषकहरुलाई सन्तलाका बिरुवा लगायतका सामाग्रीहरु वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत सुन्तला पकेटको रुपमा विकास हुँदै गएको छापाका व्यावासायिक...

४५ लाखभन्दा महँगा गाडी आयातमा कडाइ

काठमाडौं :  निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खल्बलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, प्रतीतपत्र (एलसी) खोलेर...