पर्वत खेलकुद बिकास समितिले दियो प्रहरीलाई खेलकुद सामाग्री

पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति पर्वतको सहयोगमा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कर्मचारीहरुका लागि खेलकुदका गतिविधि संचालन गर्न...

पर्वतको महाशीला गाउँपालिकाद्धारा योजनाहरु फरफारक गर्न ताकेता

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन भएका योजनाहरुको फरफारक गर्न ताकेता गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्पन्नहुने गरी सम्झौता भएका धेरैजसो योजनाहरुको भुक्तानी तथा फरफारक बाँकी रहेकाले तत्काल गर्न आग्रह गरिएको...

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी : भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम...

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले भारतबाट नेपाल आयत हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले तरकारी तथा फलफूलको आयतमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्का...

ओखलढुङ्गा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाइते

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।  झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान...

पर्वतको कार्किनेटा बजारदेखि प्रसिद्ध पर्यटकीय स्थल जुम्लिथान पुग्ने पदमार्ग निर्माण सम्पन्न

पर्वत–पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल जुम्लिथान पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटादेखि कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीको सिमानामा अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र जुम्लिथानको...

पर्वतको क्याङमा दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

पर्वत–पर्वतको मोदि गाउँपालिका वडा नम्बर ४ क्याङ्गमा २ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ । वडाका विभिन्न संगसंस्था कल्व समुहका करिब ६९ जनालाई नेतृत्व बिकास र स्वावलम्बी बन्न सक्ने विभिन्न आयामहरुका विषयमा...

पर्वतको लुंखुदेउरालीका टोल टोलमा सौर्यवत्ती जडान, गाउँ झिलिमिलि

पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातीको समयमा स्थानीयबासीलाई हिडडुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनिकरण गर्नका लागि सौर्यवत्ती जडान गरिएको हो...

प्रधानमन्त्री ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण

काठमाडौँ,-प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई सो परिचयपत्र हस्तान्तरण गर्नुभएको...

पर्वतको खुर्कोटमा पदमार्ग निर्माण, मन्त्री लम्सालद्धारा अनुगमन

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा रु ७ लाख रुपैया बजेट बिनीयोजन भएपछि पदमार्ग...