पर्वतको लुंखुदेउरालीका बाजा समुहलाई नौमती बाजा सहयोग

पर्वत–पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा रहेकोे लुंखुदेउराली पन्चेबाजा समुहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । महाशीला गाउँपालिकाको आर्थिक सहयोगमा रु १ लाख बराबरको पन्चेबाजा हस्तान्तरण गरिएको हो । आइतवार विहान...

बाढीपिडीतको उद्दार र राहतमा जुट्न अध्यक्ष तिमिल्सिनाको अनुरोध

काठमाण्डौ / अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा जनधनको क्षति भएपछि पिडीतहरुको खोजी, उद्दार तथा राहतमा जुुट्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।अध्यक्ष तिमिल्सिनाले आइतबार बिज्ञप्ती जारी गर्दै बाढी, पहिरो र डुबानमा परी...

पर्वतमा यसरी मनाईयो २०६ औं भानुजयन्ती

पर्वत- सृजना वाचनलगायतका विभिन्न गतिविधि गरी २०६ औं भानुजयन्ती कुश्मामा भब्यतापूर्वक मनाइएको छ । जिल्लाकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य सङ्गमको आयोजनामा जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आदिकवि भानुभक्त...

पर्वतकी प्रजिअ नेपाल भन्छिन् ः ‘कसैको दबाब र प्रलोभनमा परेर काम गर्दिन’

पर्वत– पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले कसैको दबाब र प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता जनाएकी छिन् । आज विहान पर्वतको पञ्चासे एफ.एममा संचालित पञ्चासे टक टाईममा कुराकानी गर्दै...

आज भानुजयन्ती

काठमाडौं  : असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ।   आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात्...

पर्वतको जलजलामा गाउँपालिकाको निर्णय अटेर गर्दै कालीगण्डकी दोहन

पर्वत– जलजला गाउँपालिकाले नदीजन्य बस्तुको अब्यवस्थित र अबैध दोहान नियन्त्रणका लागि गरेको निर्णय कार्यान्वयनमा क्रसर ब्यवसायीले अटेरी गरेका छन् । प्रदेश सरकारको नीति, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझाव, माग, दवाव...

पर्वतको महाशीलाका प्रवक्ता ठकुरीले गरे सार्वजनिक सुनुवाई, सवै काममा पारदर्शिता

पर्वत–पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीले सार्वजनिक सुनुवाई गरेको छ । आज वडा कार्यालयमा आम सरोकारवालाहरुलाई डाँकेर वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ को खर्च, योजना तथा आगामी रणनीतिका बारेमा...

‘पञ्चासे पिता’ गुरुङ्गको उपचारका लागि हङकङबासीको सहयोग

पर्वत / धार्मिक र पर्यटकीय क्षेत्र पञ्चासेको संरक्षण र प्रर्बद्धनमा जीवन बिताएका ‘पञ्चासे पिता’समाजसेवी गोपाल गुरुङ्गको उपचारका लागि आर्थिक सहयोग गरिएको हो । पर्वतको कुस्मा नगरपालिका वडा नं १४...

पाल्पामा अस्पतालबाटै शिशु चोरेर भाग्ने महिला सीसीटीभीमा देखिइन्

पाल्पा – पाल्पामा अस्पतालबाटै शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी छिन् ।कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको छ ।अस्पतालको सीसी क्यामेरा...

आज पनि दिनभर पानी पर्ने, उच्त सतर्कता अपनाउन आग्रह

काठमाडौं-लगातार परिरहेको पानी आज पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई...