भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा हल्लीखल्ली र सतर्कता
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ । भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका...
पर्वतका साहित्यकार शुन्दरप्रसाद जोशीको ‘मुक्तिनाथधामदेखि युरोपसम्म’ बिमोचन
पर्वत–पर्वत साहित्य सङ्गमको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । सङ्गमका कार्यसमिति सदस्य सुन्दरप्रसाद जोशी ‘बादल’ को यात्रा संस्मरणमा आधारित कृति ‘मुक्तिनाथधामदेखि युरोपसम्म’ को प्राध्यापक डा. कुशुमाकर न्यौपानेले विमोचन गर्नुभएको हो । ...
पर्वतको कुश्मामा पाँचथरमा हत्या गरिएकी वित्तिय संस्थाकी कर्मचारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत– पाँचथरमा हत्या गरिएकी एक युवतीको स्मृतिमा पर्वतको कुश्मामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको आयोजनामा पर्वत सदरमुकाम कुश्माबजारमा श्रद्धाञ्जली सभा गरिएको हो । एनएमवी माईक्रोफाईनान्स वित्तिय संस्थाको पाँचथर शाखामा...
पर्वतको महाशीला गाउँपालिकाको छैटो गाउँसभा भोली, आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरिँदै
पर्वत–पर्वतको महाशीला गाउँपालिकाले भोली आईतवार आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आइतवार आयोजना गरिएको गाउँपालिकाको छैटौ गाउँसभाबाट झण्डै ३५ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक...
पर्वतको मोदीमा आगामी बर्षको बजेट तथा कार्यक्रमबारे नेकपा र जनप्रतिनिधिबीच अन्तरक्रिया सम्पन्न
पर्वत–पर्वतको मोदी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनप्रतिनिधिबीच शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका बेला सत्तारुढ दलका नेता...










