पर्वतकी सिडीओ घिमीरे प्रहरी कार्यालयको हिरासत कक्षमा

पर्वत– पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुग्नुभएको छ । सिडीओ नेपाल जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण भ्रमणका क्रममा प्रहरी कार्यालय पुग्नुभएको हो । निरीक्षण भ्रमणको क्रममा...

भुकम्प पिडित लाभग्राहिले एकपटक पढौ, प्राधिकरणले गर्यो यस्तो ताकेता

पर्वत–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आउँदो २१ गतेसम्म सम्झौता गर्न आग्रह गरेको छ ।असार २१ गतेभित्रै सम्झौता गरी यहि असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिन पनि प्राधिकरणले अनुरोध गरेको छ ।...

पर्वतका विभिन्न स्थानमा रहेका कुल मन्दिरमा कुलपुजा सम्पन्न

पर्वत–पर्वतका विभिन्न ठाउँका समुदायले आज कुल पुजा सम्पन्न गरेका छन् । जेष्ठ शुक्ल पक्षको पुर्णिमा तिथि अर्थात जेष्ठी पुर्णिमाको अवसरमा आज विभिन्न समुदायले कुल पुजा गरेका हुन् । कतिपय स्थानमा ठुलो संख्यामा बोकाको...

तपाईको आजको दिन कस्तो रहनेछ ?आज २०७६ असार ३ गते मंगलबारको राशिफल

आज २०७६ असार ३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? –मेषखर्च बढ्नुका...

पर्वतको महाशीलाले यसरी शुरु गर्यो प्रधानमन्त्री रोजगार कार्यक्रम, १०४ जनालाई रोजगारी

पर्वत– पर्वतको महाशीला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार महाशीला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै १ सय ४...

बझाङमा जीप दुर्घटना, ९ को मृत्यु, चार घाइते

बझाङ : बझाङ सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। सोमबार...

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना, तापक्रम केही मात्रामा घट्ने अनुमान

काठमाण्डौ – एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं...

कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती !

आजको नयाँ पत्रिका दैनिकले सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता तर, निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले शीर्षकको समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेको छ ।समाचारमा भनिएको छ– ३१ जेठमा झन्डै...

पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ ।निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको...