गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोड ४७ लाख, निर्वाचन पूर्वाधार विकास कार्यक्रमलाई २ करोड

माधब पराजुली ,पोखरागण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बराबरको बजेट ल्याएको छ । आईतवार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १२...

औषधिमा छुट : कागजमा निःशुल्क, व्यवहारमा सशुल्क

काठमाडौं-उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीलाई सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन सम्बन्धित केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालले अटेरी गर्दै आएका छन् । संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरे पनि ती अस्पतालबाट...

पर्वतको कुश्मामा रहेको बाल मन्दिरको सहयोगार्थ ‘स्काउट’को च्यारिटी सो सम्पन्न

पर्वत–पर्वतको कुश्मामा चलचित्र ‘स्काउट’ को च्यारिटि सो गरिएको छ । बाल मन्दिर प्राथमिक विद्यालयको सहयोगार्थ कुश्मा बजारमा अवस्थित सिद्धेश्वर चलचित्र मन्दिरमा यसको च्यारिटी शो गरिएको थियो । विपन्न तथा मजदुरका बालबालिकाहरुले मात्र अध्ययन...

पर्वत काँग्रेस निरन्तर जागरणमा, कटुवाचौपारीमा कार्यक्रम सम्पन्न

पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै महिला नेत्री तथा कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने काँग्रेस आफ्नै आन्तरीक समस्याका कारण पछि परेको बताउँदै अव स्थानीयस्तरवाट नै...

पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारणसभा १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

पोखरा, ३२ जेठ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभाले मिडिया काउन्सिल विधेयकका प्रेस स्वतन्त्रता विरोधी प्रवाधान संसोधन गरी पूर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्ने मागलगायतका १७ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको...

मानव स्वास्थ्यका लागि वातावरणीय स्वच्छता कायम राख्नपर्नेमा मन्त्रीको जोड ।

माधब पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वातावरण स्वच्छ राख्न नसके मानव जिवन समाप्त हुने खतरा रहेकाले वातावारण जोगाउन सबैमा अपिल गर्नुभएको छ । शनिवार पोखरामा वतावरण विभागको आयोजनामा...

पर्वतको कुश्मा नगरपालिकालाई समृद्ध बनाउन नेकपाका नेताहरुको राउण्ड टेबल छलफल

पर्वत– कुश्मा नगरपालिकालाई समृद्ध नगरको रुपमा विकास गर्नका लागि नेकपाका नेताहरु छलफलमा जुटेका छन् । नेकपा कुश्मा नगर कमिटिको आयोजनामा शनिवार विहान राउण्ड टेबलमा छलफल गरेका हुन् । संघीय सरकारले बजेट ल्याईसकेको...

प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने

काठमाडौं– साताव्यापी युरोप भ्रमणका लागि गत शनिबार जेनेभा जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनु हुने भएको छ । फ्रान्सको भ्रमणमा रहनु भएका ओली...

पर्वतको कुश्मा नगरपालिका दियो एकैपटक डेढ सय युवालाई रोजगारी

पर्वत ः पर्वतको कुश्मा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै डेढ सय...

बागलुङको गलकोटमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ : जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ध १ ज ५१३ नम्बरको ट्याक्सी गएराति...