पत्र-पत्रिका

जारको पानी पिउन अयोग्य

काठमाडौं : ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ। काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।...

एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र

कैलाली, १२ मंसिर । कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ । थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको हो । ठेक्का १ थेगिमले ०७३...

लिम्पियाधुरा नेपालकै हो : भारतीय राजपत्र

काठमाडौं, १२ मंसिर । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ...

प्रधानमन्त्री ओलीका लागि मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको पाइएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ बर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै...

पर्वतमा पनि अब सह–सचिब सिडीओ, गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

 काठमाडौं : अब पर्वत लगायतका केहि जिल्लामा सहसचिब सिडीओ रहने भएका छन् । त्यसका लागि गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको...

प्रधानमन्त्री ओलीको पेटको फराकिलो क्षेत्रमा संक्रमण

काठमाडौं : प्रारम्भिक परीक्षणमा प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो। रगत र पिसाब जाँच तथा एक्से र भिडियो एक्सरे परीक्षणपछि डाक्रटहरु निष्कर्षमा पुगे–प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन्, पेरिटोनाइटिस भएको हो। ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस...

काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७६÷६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने...

दुई नागरिकता बनाएर कृषि बैंकबाट ३४ करोड ठगी

 काठमाडौं : कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने। त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए। आफ्नै बैंकमा त्यस नाममा खाता खोले। विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा...

इन्टरपोलको रेकर्डमा दुई लाख नेपाली पासपोर्ट

काठमाडौं  : राहदानी विभागले हराएको दुई लाख छ हजार ८६६ वटा पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ। विगत नौ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको समाचार राजधानी...

छिन्नभिन्न भयो विप्लव समूह

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जा चैत ८ मा काभ्रेबाट समातिए। गत वैशाख...