पत्र-पत्रिका
उपसभामुखबाट राजीनामा दिन तुम्वाहाम्फे तयार, को बन्दैछन् सभामुख ?
काठमाडौं- नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको...
नेकपाले फेरि भन्यो – ‘साम्यवाद ल्याउँछौं’
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्न विधान संशोधन गर्दै कार्यदिशा तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय...
पर्वतको आर्थर डाँडाखर्कको गुरुङ समुदायका पाका पुस्तामा भाषाको चिन्ता
पर्वत — युवा पुस्ता गाउँमा बस्दैनन् । सबै सहरबजार झरे । चाडबाड र गाउँमा मेलामहोत्सव हुँदा एक–दुई दिन गाउँ आउने युवा पुस्ताले गुरुङ भाषा बुझ्छन् । उनीहरूले राम्रोसँग फर्काउन भने जान्दैनन् । सहरबाट बाबुआमासँग गाउँ आएका केटाकेटी भाषा...
गुप्तचरलाई फोन ‘ट्यापिङ ’को अधिकार दिइँदै, टेलिफोन कुराकानी रेकर्ड गर्न सक्ने
काठमाडौं, । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन...
प्रश्नपत्र आउट गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा
काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीए पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। प्रश्नपत्र बाहिरिएसँगै विद्याथी...










