काठमाडौं : मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने...
नेपाली झण्डा सहितको रेल एक महिना भित्रै आइपुग्ने
काठमाडौं : नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ।
तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको खबर...
उपेन्द्रले सत्ता छाडे, सरकारले दुईतिहाइ गुमायो
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ।
समाजवादीको सत्ता बहिर्गमनसँगै संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार सामान्य बहुमतमा झरेको छ। दुईतिहाइ पुग्न एक सय ८४ जना सांसदको...
भ्रमण बर्ष २०२० : उद्घाटनमै दुई करोड खर्चँदै सरकार
काठमाडाैं : सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ।
पुस १६ गते (जनवरी १) का दिन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरु भएको औपचारिक...
सीमा विवादबारे भारतले पठायो पत्र, कालापानीबारे यस्तो दाबी
काठमाडौं : भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ।
भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको...
ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी
काठमाडौं : बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ।
जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै...
थुनामा रहेका पूर्व सभामुख महराको मुद्दा एक महिनाभित्र फैसला हुने
काठमाडौं,- बलात्कार प्रयासको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दा एक महिनाभित्र फैसला हुने भएको छ । उच्च अदालत पाटनले एक महिनाभित्र सो मुद्दा किनारा लगाउन जिल्ला अदालतको नाममा बिहीबार आदेश दिएको छ...
राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमाडौं,- राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ ।
नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नव नियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा...
करोडौं खर्चेर अमेरिका पुगेका ५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो
काठमाडौं : अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ ।
अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो। ...
नेकपा-राजपा तालमेलले समाजवादीलाई दबाब
काठमाडौं : नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ।
सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब...