पत्र-पत्रिका

सार्क बिउँझाउने मोदीको टेलिफोन

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने/नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र...

विदेशी काठसँगै भित्रियो अनौठो कमिला

 काठमाडौं ः नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन। यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समय अघि...

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् चिया बगानको पाँच करोड ३० लाख

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन। दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर...

माघ १ मा आउँदै नेपालको रेल

काठमाडौं : कोंकण रेलवे कर्पोरेसनले माघ १ मा नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा,...

File photo

कैदीलाई जेलभित्रै जागिरको व्यवस्था

काठमाडौं : कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्। जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ। कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने...

हेलचक्र्याइँ गरे रुघाखोकीले लान्छ ज्यान

काठमाडौं : डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रुपमा लिए। ज्वरो बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत...

बाख्राको दूध प्रतिलिटर एक हजार

काठमाडौं : झापाको बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालक दिनेश ओझाले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका छन्। ओझाले एक महिनामा १० हजार रुपैयाँ बराबरको बाख्राको दूध बेचेका समाचार कारोबार दैनिकमा छ। डेंगु रोग लागेका...

पौडेल पक्षको अनुपस्थितिमै देउवाको कार्यकाल एक बर्ष थप

काठमाडौं : असन्तुष्ट पक्षको अनुपस्थित हुँदाहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गरेका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशन एक वर्षपछि धकेलिएको छ। पार्टी विधानतः सभापतिको यो तजबिजको अधिकार...

नेकपामा सभामुख ‘पेचिलो’

  काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ। दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर...

स्थानीय तहले ३ लाख युवालाई रोजगारी दिने, पाँच अर्ब पठाउँदै केन्द्र सरकार

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय...