पत्र-पत्रिका

मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो

  काठमाडौं – मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झण्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ । अमेरिका भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले...

दलितलाई निःशुल्क शिक्षा, चाहेजति पढ्न पाउने

काठमाडौं : राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा...

अझै टरेको छैन भूकम्पीय जोखिम

काठमाडौं : गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन। गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन्। गोरखाभन्दा पूर्व...

फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी, व्यक्तिगत गोपनीयतामाथि प्रश्न

काठमाडौं, –  सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो । यसलाई...

२०७७ सालको दशै-तिहार २५ दिन पर सर्‍यो

काठमाडौं : विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो। पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले...

स्ववियु चुनाव गराउन क्याम्पसहरु तयार, सुरक्षा माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरुले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन्। केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनाववारे छलफल...

राष्ट्रियसभालाई टेर्दैनन् मन्त्री

काठमाडौं : पुस २० गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई छलफलका लागि बोलायो। विषय थियो– प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन। कर्णाली प्रदेशलगायत अन्यत्रका विभिन्न स्थानीय तहमा...

स्थानीय तहमा बढ्यो भ्रष्टाचार

काठमाडौं : स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टाचार सुशासन र समृद्धिको बाधकमा रूपमा देखाएको छ। अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ०७५/७६ को...

१० पास नगरे नेपालमा रेल चलाउन नपाइने

काठमाडौं : नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्‍चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको...

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

काठमाडौँ,- सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र...