काठमाडौं : हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ।
गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता...
कुखुराको मासु अहिलेसम्मकै महँगो, एक महिनामै बढ्यो दोब्बर भाउ
काठमाडौं : ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४२० रुपैयाँ पुगेको छ।
व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको...
‘राष्ट्रियतामा सौदाबाजी गर्दैनौं’
काठमाडौं,- राष्ट्रियता, सीमानाका प्रश्नमा सरकार स्पष्ट र दृढ छ । ती विषयमा कुनै कमी हुन दिँदैनौं ।
सरकारले राष्ट्रिय हितको रक्षा गर्ने कुरामा, सार्वभौमसत्ताको रक्षा गर्ने कुरामा कुनै कमी रहन दिँदैन। लोकतन्त्रको सवालमा कुनै प्रकारको...
विरोधीको नेतृत्वमा कार्यदल, संकटमा एमसिसी सम्झौता !
काठमाडौं : सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विपक्षमा उभिएपछि त्यसबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा...
देशभर ५६ हजार शिक्षक अपुग
काठमाडौं : देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरु गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने...
१६ हप्तामा कोरोनाको खोप आविष्कार हुने
काठमाण्डौँ – चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भाइरस नियन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको नजिक पुगेका छन्।
गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ। कम्तीमा तीन फर्मासुटिकल...
भीम रावललाई मथ्थर पार्ने ओलीको प्रयास
काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्।...
संघीयताको बेहाल : सडक निर्माणमा संघ गुहार्दै प्रदेश
काठमाडौं : विकास निर्माणमा केन्द्रले सहयोग नगरेको आरोप लगाउँदै आएका प्रदेश सरकारको कार्य क्षमता सोचे अनुरुप देखिएको छैन। केन्द्र सरकारले ठूला आयोजना आफैंले राखेर मझौला आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
प्रदेश सरकारहरुले आफूसँग अनुभव...
नेकपाको राजनीतिक प्रतिवेदन : इन्डोप्यासिफिकमा आक्रामक, एमसीसीमा मौन
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेतfहरुले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक...
नेकपा केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेन्डा
काठमाण्डौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधवारदेखि शुरू हुँदैछ ।
पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन्...