पत्र-पत्रिका

गोरखपुरदेखि रुपन्देहीसम्म पाइपलाईनबाट ग्यास ल्याईँने

 काठमाडौंं : भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ। रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो। ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल...

निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

काठमाडौं : विवाहको निमन्त्रणामा बेहुला- बेहुलीको जन्ममिति लेख्नै पर्ने अभियान चलाएको छ। बालविवाह न्यूनीकरण गर्न उदयपुरमा यस्तो अभियान सुरु गरिएको हो।  मुलुकी संहता २०७४ ले विवाह गर्ने युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे...

६ महिनामा करिब ६४ करोडको लसुन आयात

 काठमाडौं : चालु आर्थिक वर्षका ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको पाँच हजार ७२८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेर्छौं। कोरोना...

स्ववियु निर्वाचन एक महिना सर्ने

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ। निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको...

चीनमा बन्दीझैं बसेका विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’ ‘सरकार, ‘किन आलटाल ?’

काठमाडौं – कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन् । नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका...

सेनालाई झन् शक्तिशाली बनाइँदै, संसदमा विधेयक दर्ता

काठमाडौं : नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन...

नेकपामा गुट संघर्षको असर- अन्तर्राष्ट्रिय सम्बन्ध ‘दुर्घटना’ तर्फ

काठमाडौं : झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गराउन उनले सामना गर्नुपरेको कठिनाइ पछिल्लो उदाहरण हो। एमसीसी पारित...

मास्कमा पनि बिचौलिया

काठमाडौं- चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ । नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ । यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन् । श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका...

बालुवाटारको जग्गा हडप्ने गच्छदार लगायतलाई कति वर्ष जेल सजाय हाेला ?

 काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६...

कोरोनाको त्रास : ३०० शय्याको छुट्टै अस्पताल बनाउँदै सरकार

काठमाडौं : सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी ३०० शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा...