काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरको छ। आइतबर बसेको प्राकिरण सञ्चाक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।
घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग...
कतारपछि धेरै रेमिट्यान्स भारतबाट
काठमाडौं,- भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ ।
पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै सेवा प्रदान गर्दै आएका छन्, जसको फलस्वरूप पछिल्लो...
नेपालमा कोरोना भाइरस : संक्रमण पुष्टि नहुँदै डिस्चार्ज
काठमाडौं : चीनको वुहानमा पीएचडी अध्ययनरत एकजना नेपाली गत पुस २० मा घर आएका थिए। ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए। उनमा नोवल कोरोना...
धर्मग्रन्थ पढाउने गुरुले गृहकार्य सुनाउन जाँदा जब कोठाको चुकुल लगाए…
मोरङ- विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन् । उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन् ।
विराटनगर–८ अशोक चोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा...
राष्ट्रिय सभाको चुनाव आज, परिणाम पनि आजै
काठमाडौं : राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदै छ।
आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय...
अब जथाभावी बाटो काट्नेले हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने
काठमाडौं : सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ।
मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित...
चुनौतीको चाङमा सापकोटा
काठमाडौं – अरु कसैको पनि उम्मेदवारी नपरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् ।
सभामुख निर्वाचनका लागि सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान ११ बजेर ५० मिनेटमा उम्मेदवारी...
गायिका आस्थाविरुद्धको मुद्दा प्रहरीको ‘प्रतिशोध’ !
काठमाडौं : यही माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा चेकिङका क्रममा ज्याकेट खोल्ने विषयमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच सामान्य विवाद भयो।
विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो। त्यही विषयमा...
वामदेव यसरी बन्दैछन् नेकपामा शक्तिशाली
काठमाडौं : नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ।
मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई...
यसकारण असफल हुँदैछन् प्रधानमन्त्री ओली
काठमाडौं- संसदमा दुई तिहाइ मतसहित २४ महिनाअघि प्रधानमन्त्री बनेका केपी ओलीसँग नागरिकका अपेक्षा थुप्रै थिए।
राज्य संयन्त्रको पद्धती सुधार हुने आकांक्षा स्वाभाविक थियो।
सुशासन, स्रोत साधानको न्यायोचित वितरण प्रणालीबाट काम-आम आशा यस्तै थियो।
तर दृश्यहरु भन्दैछन्, सरकारका...