पत्र-पत्रिका

बन्दसत्रमा ‘धर्म बहस’ : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

काठमाडौं — कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो ।...

प्रधानमन्त्रीका मुख्य सल्लाहाकार रिमाल, सिंहदरबारका ‘छाया शासक’,

सरकारदेखि प्रशासनसम्म उनकै दबदबा काठमाडौं : प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै...

निर्मलाको हत्यारा सार्वजनिक गर्दैछौं, हत्यारालाई दलको छाता ओढाइँदैछ : ईश्वर पोखरेल

काठमाडौँ, २२ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’को शनिबार काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता...

किन यस्तो गर्यो सरकारले ? संसद छलेर कर्मचारी समायोजन अध्यादेश

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने...

अबदेखि सर्वसाधारणले पनि पेन्सन पाउने, सांसदहरुद्धारा पेन्सन प्रस्ताव

काठमाडौँ – सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका...

कांग्रेस विधानको पक्ष–विपक्षमा छलफल जारी : पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब

काठमाडौं |कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका...

नेकपा नेता माधव नेपालको कोसिस्, ‘जिससपुत्री’को आशिष

काठमाडौं — विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ ।  पृष्ठभूमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । ...

आमा बितिन्, बुवाले हेर्दैनन

जनकपुरधाम  : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का पल्टु यादवका छोराछोरीको बिच्चली भएको छ। १० वर्षअघि वैदेशिक रोजगारीका लागि ओमन गएका पल्टुले छोरोछारीलाई बेवास्ता गरेका छन्। उनकी  श्रीमती सीतादेवीले तीन वर्षअघि विष पिएर आत्महत्या गरेकी थिइन्। उनी...

राष्ट्रपतिको विलासी गाडीको असली मूल्य कति ?

काठमाडौं, १६ मंसिर । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले...

प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा, प्रचण्ड गुटमा वामदेव र विष्णु पौडेल, रनभुल्लमा झलनाथ !

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एसिया प्यासिफिक समिट र त्यसको उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन परेको छ । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै अल्पमतमा परेको, नियमविपरीत १६ जिल्लामा...