पत्र-पत्रिका

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

काठमाडौं– इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपपिछ घटना बाहिरिएको नयाँ पत्रिकामा खबर छ...

सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज

काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।भारत र...

यसरी कालोपत्रे हुँदै छ कुश्मा बजारको सडक

पर्वत- कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र...

नेपालमा कति प्रतिशतले प्रयोग गर्लान कण्डम ? यस्ता छन् फाईदा

काठमाडौँ — देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार कन्डमप्रतिको गलत धारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकेको हो ।जनस्वास्थ्यमा परिवार नियोजनको सुरक्षित...

भ्रष्टाचारको दलदलमा स्थानीय तह, छ महिनामा दुई हजार ७१६ उजुरी

काठमाडौं : स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ। तहले जनप्रतिनिधिका कार्यकर्तालाई जथाभावी नियुक्त गरिरहेका छन्। कानुनी सल्लाहकार, राजनीतिक...

अस्थायीको परीक्षामा स्थायी शिक्षक !

काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार...

स्थानीयको अबरोधले मध्यमोदीको निर्माणकार्य ठप्प, यस्ता छन् माग

पर्वत — निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङमा विस्फोट गराउँदा घरमा क्षति पुगेकाले पुनर्वास गराउनु पर्ने माग स्थानीयले राखेका छन् । क्षतिबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनले भने सुरुङमा विस्फोटले मात्र घरमा क्षति नपुर्‍याएको जनाएको छ । सुरुङमा...

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

काठमाडाैं – सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध...

फेसबुकमार्फत प्रेम हुँदै यौन सम्बन्ध सम्म पुग्ने र ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्दै

काठमाडौँ — सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत...

धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने

काठमाडौं – संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोजन हुने चाहना देखाएका छन्...