पत्र-पत्रिका

आन्तरिक कलहमै कांग्रेस, एकअर्काका कमजोरी केलाउँदै गुट बनाउँदै

काठमाडौं–पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । यो अवधिमा उनले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न त सकेनन नै असन्तुष्ट पक्षलाई साथ...

लुट्न सके लुट कान्छा, पर्यटन बोर्डमा अनियमितता, १२ करोडका बिलभर्पाई गायब

काठमाडौं–नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाई स्रेस्ता नै...

७५३ तहकै प्रशासन कानून मापदण्ड तयार, जथाभावी कर्मचारी भर्नामा अंकुश

काठमाडौं– केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानूनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आजको राजधानी दैनिकले यो समाचारलाई पहिलो पृष्ठमा मुख्य समाचारका रुपमा छापेको छ ।...

कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान!

काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौंमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपचारबाट बालबालिकाको उपचार भइरहेको खबर नयाँ पत्रिकामा छ । देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे...

गाउँमै रोजगार बैंक, पूर्वाधारमा मात्र लगानी गर्ने

काठमाडौं–दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्ने कान्तिपुरमा खबर छ । बैंकले स्थानीय दुई हजार युवालाई...

गरिबी निवारण कोषमा करोडौं घोटाला

काठमाडौं– आजको राजधानी दैनिकले गरिबी निवारण कोषमा करोडौं घोटाला भन्ने शीर्षकमा मुख्य समाचार छापेको छ । राजधानी दैनिकका अनुसार परामर्शदाता छनोटदेखि जिन्सी सामानमा अनियमितता भएको उल्लेख गरेको छ । त्यसैगरी ४ करोडका १ हजार...

पाथीभरामा जहिल्यै प्रतिकूल उडान, भीआईपीहरु जसरी पनि मन्दिर पुगेर फकिन्छन्

काठमाडौं–पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरुको प्रायः उडान प्रतिकूल मौसममै हुने गरेको कान्तिपुरमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्च पदस्थ व्यक्तिहरु पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर फर्कने गरेका छन्...

स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ । नयाँ...

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

काठमाडौं– इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपपिछ घटना बाहिरिएको नयाँ पत्रिकामा खबर छ...

सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज

काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।भारत र...