पत्र-पत्रिका
प्रदेश सांसदलाई छक्याएर ठगी, पूर्वराज्यमन्त्री सहित ७ जनालाई जन्मकैद
काठमाडौं–कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दालले झण्डै दर्जन व्यक्तिसँग लाखौ रुपैयाँ ठगी गरेको खुलासा भएको छ । सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएरका दलालहरुले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिबाट लाखौ रुपैयाँ...
यस्तो आयो कुरा, अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गरिने
काठमाडौं– संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस...
स्थानीय र प्रदेश सरकारमा ‘पावर’ प्रदर्शन : जता पहुँच उतै बजेट
काठमाडौं– प्रदेशको विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्र थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व शुरु भएको कान्तिपुर दैनिकमा खबर छ ।स्थानीयबासीले मन्त्री तथा सांसदहरुको विरोध थालेका छन् भने विकास निर्माणका परियोजना...
पर्वतको बर्राचौरका ८ वर्षीय बालक प्रयास अपहरण र हत्या प्रकरणः दोषीलाई आजीवन कैद
काठमाडौँ– गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले...
प्रधानमन्त्री भन्छन्– मलाई प्रविधिले बचायो, नत्र अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो होला
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समाराहेलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म आज तपाईंहरुसँग हुनु प्रविधिकै कारण हो । १२ वर्षअघि...







