पत्र-पत्रिका

बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३...

साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ

काठमाडौं- साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः...

बसुँ तलब छैन, फर्कूं कागजात छैन

काठमाडौं– कतारको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत ४६ जना नेपाली १ वर्षदेखि अलपत्र परेका छन् । आर्थिक र मानसिक तनावले एक नेपालीले आत्महत्या पनि गरेको कान्तिपुरमा खबर छ । र्पाक, स्विमिङ पुल, मनोरञ्जनस्थल आदि निर्माण...

नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–प्रचण्डको तयारी

काठमाडौं– स्वास्थ्य क्षेत्रमा विनयिोजित ५६ अर्बमध्ये २२ अर्बभन्दा बढी रकमको हिताबकिताब नै नभएको पाइएको आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । संघबाट स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब...

ओली–प्रचण्डको चन्द्रागिरिमा २३ घन्टे आवासीय गृहकार्य, के होला नेकपाको एकता र कार्यविभाजन

काठमाडौं-सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली र प्रचण्ड २३ घन्टा छलफल गरेर शुक्रबार अपराह्न ४ बजे काठमाडौं फर्किएको नयाँ पत्रिकामा खबर छ ।करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट...

एकै परिवारका पाँच अधिकृत : भन्छन्–कर्मचारीतन्त्रमाथि लागेको कालो दाग हटाउँछौं

काठमाडौं– आजको राजधानी दैनिकले अस्पताल, बिरामी र डाक्टर एकअर्काका परिपूरक हुन् तर अहिले देशभर अनौठा दृश्य देख्न पाइन्छन्, डाक्टरहरु अस्पतालमा जान्छन् तर बिरामीलाई वास्ता गर्दैनन् र छुनै चाहँदैनन् । भन्दै डाक्टरको आन्दोलनको समाचारलाई मुख्य समाचारका...

राप्रपा सांसदलाई ५० लाख माग्दै मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख

काठमाडौं– राप्रपा नेपालका सांसद राजेन्द्र लिङदेनले टिवट्मार्फत केही चार प्रश्न गरे । उनले लेखेका थिए, के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनन पचास लाख खर्च गर्ने कोही...

अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ

काठमाडौं– आज मिति २०७५ चैत २६ गते मंगलबार । आज प्रकाशित भएका पत्रपत्रिकाहरुले विभिन्न समाचारहरु छापेका छन् । राजधानी दैनिकले बैंक तथा वित्तीय संस्थाको समाचारलाई मुख्य समाचारका रुपमा आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो...

शीर्ष नेतालाई बेग्लाबेग्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

काठमाडौं : एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्। नयाँपत्रिका दैनिक लेख्छ, नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा...

राजा वीरेन्द्रले घुँडा टेकेको दिनदेखि ४५ मिनेट मौका, दोष ४ मिनेटको सम्म

काठमाडौं– आज चैत २४ गते आइतबार प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा ४५ मिनेट मौका, दोष ४ मिनेटको शीर्षकको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ ।त्यस्तै बार पर्सा हावाहुरी पीडितको मेस बन्द शीर्षकको अर्को समाचार...