पत्र-पत्रिका

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन...

पाँचथर हत्याले उब्जाएका सातथरी प्रश्न-क्रूर बन्दै समाज

काठमाडौं- देशभर हत्या हिंसाका घटना बढेका छन् । पाँचथर भएको हत्याको घटनाले विभिन्न सातथरी प्रश्न उब्जाएको छ । समाज क्रूर बन्दै गएको छ भने, आफन्तभित्रै हत्याको क्रम पनि बढेको छ । सात महिनामा श्रीमती...

नेकपा– एकता कि गठबन्धन ?

काठमाडौं– आज(सोमबार) प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा नेकपा– एकता कि गठवन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ भने नेकपा कता ? शीर्षकको सम्पादकीय नागरिकले लेखेको छ ।पहिलो पृष्ठमा प्रकाशित नेकपा– एकता कि गठबन्धन शीर्षकको समाचारमा...

संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता

काठमाडौ – संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा...

जेठ ८ मा १३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लाेकसेवा आयाेग

काठमाडौं :  स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता...

नेकपा पार्टी एकता विवाद– तीन सचिवद्वारा शपथ लिन अस्वीकार

आज वैशाख १६ गते सोमबार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा एकै चालकले हजार किमि शीर्षकको समाचार प्रकाशन भएको छ । समाचारमा जनाइएका अनुसार ट्राफिकलाई घुस दिएर दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको यात्रा एक जना ड्राइभरले...

२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

काठमाडौं – भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । यो समाचार आजको...

नेपाली कामदार तत्काल जापान जान नपाउने

काठमाडौँ – नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका...

बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३...

साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ

काठमाडौं- साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः...