पत्र-पत्रिका

कानुनको बेवास्ता गर्दै १२४ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं-१० असारसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए तापनि १२४ स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेस नगरेका राजधानी दैनिकमा खबर छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४...

४५ लाखभन्दा महँगा गाडी आयातमा कडाइ

काठमाडौं :  निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खल्बलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, प्रतीतपत्र (एलसी) खोलेर...

नेकपाको जहाज उल्टो दिशातर्फ, प्रचण्डको भूमिका को-पाइलटमा सिमित

काठमाडौँ — दुई पार्टी एकीकरणक्रममा नेकपाभित्र दुई अध्यक्ष किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले जवाफ दिएका थिए, ‘जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन ।’ ओलीले भनेजस्तै एकीकरणको १३...

मुख्यमन्त्रीदेखि वडासदस्यसम्मको विदेश भ्रमण : संघको स्वीकृति अनिवार्य

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ। यससम्बन्धी कार्यविधि निर्देशिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको समाचार...

एसइई परीक्षाः खस्किए सामुदायिक विद्यालय

भक्तपुर : २०७५ सालको एसइईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४...

काठमाडौंमा युवतीहरू माथि सिलसिलेबार ‘सिरिन्ज’आक्रमण

काठमाडौं- पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ। एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती...

कम्पनी भारतमा, ठगी नेपालमाः नेटवर्किङमा फसाइँदै सयौं युवा

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए ।त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु...

३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन...

कांग्रेस कार्यकर्ताको ‘तीर्थस्थल’ बेच्दै कोइरालाकै सन्तती !

आजको नयाँ पत्रिका दैनिकले सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता तर, निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले शीर्षकको समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेको छ ।समाचारमा भनिएको छ– ३१ जेठमा झन्डै...

औषधिमा छुट : कागजमा निःशुल्क, व्यवहारमा सशुल्क

काठमाडौं-उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीलाई सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन सम्बन्धित केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालले अटेरी गर्दै आएका छन् । संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरे पनि ती अस्पतालबाट...