काठमाडौं : गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय।
उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम...
युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान
काठमाडौं : सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ।
कृषि उद्यम गर्ने युवालाई न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको...
स्थानीय तहमा सुरु भएन ‘संसदीय अभ्यास’
काठमाडौंँ,। स्थानीय तह सञ्चालन कार्यविधिमा कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा गाउँ र नगर सभाअन्तर्गत विषयगत समिति बन्ने प्रावधान छ । यसलाई केन्द्रीय सरकारको संसद्जस्तै ‘स्थानीय सरकारको संसद्’ पनि भन्न सकिन्छ तर...
एकाएक शक्तिमा वामदेव
काठमाडौं,। सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ। अन्नपूर्ण...
निजामती कर्मचारीको उमेर हद ६० वर्ष
काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याउने भएको छ।
संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको समाचार राजधानी दैनिकमा छ।
मुलुकको...
सप्तरी–१ बाट सिके राउत प्रतिनिधीसभा सांसदमा उठ्ने
काठमाडौं : सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन्...
औषधिमा स्वदेशी उत्पादनलाई जोड
काठमाडौं : नेपालमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात भइरहँदा ‘औषधि उत्पादन गरी आत्मनिर्भर हुने’ नीति कार्यान्वयनमा समस्या देखिएको छ। सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर...
नेपालीमा थपियो ९० हजार नयाँ शब्द
काठमाडौं : तपाई लास्सो भन्नुस् या फ्याफुल्ला। सेवारो गर्नुस् कि ज्वज्वलपा। सबैको नेपाली अर्थ हुन्छ–अभिवादन वा नमस्ते। अर्थ मात्र हैन, अब यी शब्न नै नेपाली भइसकेका छन्।
विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार...
नक्कली आमा बन्ने प्रयास विफल
काठमाडौं : अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा ९भिसा० मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी...
अधिकांश म्यानपावर बन्द हुने अवस्थामा
काठमाडौं : सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अबस्थामा पुगेका छन्।
मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अबस्थामा देखिएका...