पत्र-पत्रिका

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र...

सूचना दिन अदालतको कडाइ

 काठमाडौं : सर्वोच्च अदालत न्यायसम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूतना दिन बाध्यकारी नुहने सञ्चार नीीत ल्याउने तयारीमा छ। न्यायपालिकाका कामकावाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरुप दिन यस्तो नीति ल्याउन लागिएको सर्वोच्चले...

प्रधानमन्त्रीलाई धपेडी नगर्न डाक्टरको सुझाव

 काठमाडौं : दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन्। उनी बालुवाटारबाट बाहिर निस्केका छैनन्। प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन्। आइतबार...

तपाईको घर वरपर सेतो पुतली त छैन, छ भने सावधान ! आँखाको दृष्टि गुम्‍ने खतरा

काठमाडौं : बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले। उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि...

अरुको नामकाे सिमकार्ड प्रयोग गर्न नपाईने

काठमााडौं : अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम...

पर्वतको ठुलीपोखरीका यि मृगौला रोगी युवाको अपिल, ‘कृपया मलाई उपचारका लागि सहयोग गरेर बचाउनुहोस्’

पर्वत ः आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि यहाँका एक युवा जीवन मरणको दोसाँधमा गुज्रिएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थित चोरकाटेका ४२ वर्षिय विष्णु परियार उपचार गर्न आर्थिक समस्या भएपछि...

अब मुद्दामा घरबाटै बहस !

काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सकन्े व्यवस्था मिलाउने भएको छ। कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सर्वोच्चमा...

कम उमेरमा आमा बन्ने किशोरी बढ्दै

काठमाडौँ :  “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको । नुवाकोट तादी गाविस,...

नेपाली कांग्रेसका १८२ विभागले पाएन पूर्णता

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग रित्ता छन्। कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न...