पत्र-पत्रिका

सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती

काठमाण्डौ- नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन...

सीको भ्रमणमा नेपालको प्राथमिकता: रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्म

काठमाडौं : चिनियाँ राष्ट्रपति सीको चिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले  केरुङ काठमाडौं रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्मका विषयलाई उठाउने तयारी गरेको छ। शनिबार र आइतबार हुने भ्रमणका क्रममा नेपालले यी एजेण्डा उठाउन थालेको हो।  रेलमार्ग...

निवर्तमान सभामुख महरामाथि सूक्ष्म अनुसन्धान

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन्। पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। महरा असोज १९...

प्रधानमन्त्री ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैं टीका लगाइदिने 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने भएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति,...

नेताको दशैं कोही पढ्न, कसैलाई डुल्न भ्याइ-नभ्याइ

काठमाडौं : दशैंको रमझम बढेको छ। संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ। कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन्। नयाँ कपडाको किनमेलसँगै दशैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन्। ...

टिकट नपाएपछि खाडीमै दशैं

काठमाडौं : टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् । घर फर्कने सबै तयारी गरे पनि...

नेकपाको सम्पत्तिमा बाबुराम र विप्लवको गाडी पनि !

काठमाडौं : गाडी अन्य पार्टीका नेताहरूले प्रयोग गरका छन्। तर, सत्तारुढ नकेपाले आफ्नफ सम्पत्तिमा ती गाडी पनि राखेको छ। नेकपाले प्रतिवन्धिकत नेकपाका महासचिव नेत्रविक्रम चन्द, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका ११ नेताको गाडी आफ्नो...

आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत

काठमाडौं : सरकराले प्रहरी महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ।  उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो। हरेका वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकाँगाेमा विश्वका प्रहरी प्रमुखको सम्मेलन हुँदै...

बालबालिकालाई काम सिकाउँदा व्यक्तित्व विकास

 काठमाडौं :  तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन? छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ । बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरूलाई नै काम गर्न प्रेरित गर्नुपर्छ। बालविशेषज्ञ डा प्रज्ञा प्रधान भन्छिन्, “कुनै पनि...

अब सिमकार्डमा पनि केवाईसी

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ। सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक...