पत्र-पत्रिका

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो

काठमाडौं – तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको...

देउसी खेल्न बोलाएर ‘बलात्कार’

काठमाडौं : गाउँमै स्कुलबाट कक्षा १२ सकेपछि उनी थप अध्ययन गर्नका लागि पाँच महिना अघि काठमाडौं आइन्। दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए। समय खाली थियो, जतिक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरु हाइकिङ जान्थे,...

लोकसेवाले पठाएका स्थायी कर्मचारी स्थानीय तहद्वारा अश्वीकार !

काठमाडौं : स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने कर्मचारीलाई अश्वीकार गदै करारमा कर्माचारी भर्ना गर्ने खेलमा लागेको पाइएको छ। स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९ हजार बढी...

कांग्रेसमा १७ विभाग थप्ने देउवाको प्रस्ताव

काठमाडौं :  कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन्। महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको...

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

 काठमाडौं :  भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन।  सर्वसाधारण...

वामदेव गौतमको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र

काठमाडौं : सचिवालय सदस्य वामदेव गौतमलाई उपाधयक्ष बनाउने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ। गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन...

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक

 काठमाडौं : पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएका छन्। यो...

पर्वतमा रहेका नेपालकै अग्ला पुलमा मोटरसाईकलको आतंक, पर्यटकलाई सास्ती

पर्वत-  सिङ्गल स्पानमा मुलुककै अग्ला र लामा दाबी गरिएका जिल्लाका झोलुंगे पुलमा पैदल यात्रु मात्रै नभएर सवारी साधन समेत वारपार हुने गरेका छन् । सामान्यतया नदी वारपार गर्न पदयात्रीका लागि निर्माण गरिएका अग्ला पुलले मोटरसाइकल...

‘जिग्री’ र  ‘पाँडे’ विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ। आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत...

रौतहट नरसंहारका नाइके आलमको बचाऊमा तत्कालिन गृहमन्त्री कृष्ण सिटौला

काठमाडौं :  १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै...