काठमाडौं : संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्।
आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको...
भिआइपी अभियुक्तलाई छैन दलीय संरक्षण
काठमाडौं : १२ वर्ष पुरानो फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरे। १२ घण्टा पनि नबित्दै कांग्रेस नेतृत्वले आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दियो।
– जनकपुर विमानस्थलमा तोडफोड आरोपमा राजपाका...
मन्त्री हरुको विदेश भ्रमण बाक्लियो
काठमाडौं – संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् ।
अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर...
सुन्दै जिरिंङ्ग हुने आलमको अपराध : बेहोसीको सुई लगाए, बोरामा कोचे र इँटा भट्टामा जिउँदै जलाए
काठमाडौं : संविधासभा निर्वाचनको माहोल तात्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभमागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए।
बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु...
लामा पनि कस्ता कस्ता ! उपचार भन्दै यौनशोषण
काठमाडौं : धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ ।
निर्दोष ठहर गर्ने जिल्ला अदालतको...
पर्वतका बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन यस्तो सास्ती
पर्वत – सदरमुकाम कुश्मास्थित गरिमा विकास बैंकको भीडभाड छिचोल्दै सोमबार फलेबास–३ का ओम गिरी करिव २ बजे काउण्टरमा पुगे । ज्येष्ठ नागरिक भत्ता लिन काउण्टर पुगेका उनलाई कर्मचारीले फिर्ता गरे ।
भत्तालाई व्यवस्थित गर्न ५...
काठमाडौं : मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारभित्रै निजामती कर्मचारी अत्यधिक रुपमा कामचोर देखिएका छन्। समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ।
माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास...
सभामुखका लागि पूर्वएमाले र पूर्वमाओवादीबीच तानातान
काठमाडौं : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ।
दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ। संविधानअनुसार...
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा...
यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची
काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्।
उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी...