पत्र-पत्रिका
दक्षिण पर्वतवासीलाई सडकसँगै खुले आम्दानीका बाटा
पर्वत- पैयुँ गाउँपालिका–३ बेउलीबासकी कोपिला काफ्ले त्रिवेणी बजारमा बसाइ सरेको १२ वर्ष भयो । बसाइ सरेको ३ वर्षसम्म उनले कष्टले बिताइन् । जब हुवास–त्रिवेणी–वाहाकी हुँदै रानीपानीसम्म सडक खुल्यो, काफ्लेका दिन सुधारिए । तत्कालीन चल्तीको पैदलमार्गको छेउमा ९ आना...
“पर्वतलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाउने छौं” – केदारनाथ शर्मा
केदारनाथ शर्मा अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा विकास गर्न अझै धेरै गर्न बाँकी...
प्रहरीको खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई इँटा भट्टामा हालिएको थियो
काठमाडौं : रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै...
मेरो मिर्गौलाले राम्ररी काम गर्न छाड्यो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको...
७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, पाँचजनाले ल्याए ए प्लस
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन्। अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख...
प्रधानमन्त्रीका एडिसी मेजर शाही जुवाखालबाट पक्राउ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन्। नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। महानगरीय...
आलम प्रकरण : ११ प्रतिवादी, ७०० पृष्ठको अनुसन्धान प्रतिवेदन
काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा...








