पत्र-पत्रिका

सीमा विवादबारे ध्यानाकर्षण गर्न भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ।  परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो। यसकै आधारमा नेपाल र भारतबीच...

सगरमाथा संवाद चैतमा, तीन दिन चल्ने

काठमाडौं :  सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र पारेको छ। सरकारले सगरमाथा संवादको पहिलो शृङ्खला ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा आउँदो चैत २०, २१ र २२ गते तीन दिन सञ्चालन गर्न लागेको...

मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन्। मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका खबर आजको कान्तिपुर दैनिकमा छ। ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै...

आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की

 काठमाडौं : कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र...

ओली–प्रचण्डको कुरा मिलेन, मन्त्रिपरिषद् पुनर्गठन लम्बियो

काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा...

प्रहरीलाई आलामको धम्की : भारतबाट मान्छे ल्याएर आगो लगाउँछु

 काठमाडौं –  बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन्। पक्राउको क्रममा...

निजामती कर्मचारीको दोहोरो सुविधा कटौती

काठमाडौं : सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ।  सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ। प्रतिनिधिसभाको राज्य...

प्रम ओलीकाे उपचारका लागि ५ महिना लाग्ने, गौतम र श्रेष्ठ पनि सांसद बन्ने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ। प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि...

अख्तियारले लियो पूर्वमन्त्री गच्छदारको चार घण्टा बयान

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक...

आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले छाडे जिल्ला

काठमाडौं : आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि बयान गर्छ। पुर्पक्षका लागि आलमलाई...