पत्र-पत्रिका

सेनाले सीमाको सर्भे र अनुगमन गर्ने

काठमाडौं : नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ। सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने...

अब निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं – सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो...

घर जान बस चढेकी बालिका दिल्लीको कोठीमा

काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन्। एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट...

अब प्रधानमन्त्री ओलीको उपचार अमेरिकामा हुने !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ। यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट...

बिजुलीमा राजनीति : कांग्रेसका घर झिलिमिली, कम्युनिष्टका घर पिलिपिल

 काठमाडौं :  एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ। तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन्। ०७३ अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो। कम्युनिस्टका घर झिलिमिली हुन्थे,...

यो हो नेपालको खास नक्सा

काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख...

‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै

काठमाडौं – सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ । अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो । शिक्षा,...

मन्त्री फेर्ने प्रधानमन्त्रीको तयारी, मुख्यमन्त्री पनि फेरिने !

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने...

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा...

विश्वका ३० प्रदूषित सहरमा काठमाडौं सातौं नम्बरमा

काठमाडौं : केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ। दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन? तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन। काठमाडौंको वायुमण्डल...