पत्र-पत्रिका

चेलीले चम्काएको साग

काठमाडौं –  एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने...

प्रश्नपत्र आउट गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं : पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीए पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्।  प्रश्नपत्र बाहिरिएसँगै विद्याथी...

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत

 काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली...

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य

काठमाडौं । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा...

नेकपाको सचिबालय वैठक आज बस्दै, प्रचण्ड कार्यकारी भएपछिको पहिलो वैठकले के के गर्ला निर्णय ?

काठमाडौं–  दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कम्तिमा दुई महिनापछि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ। अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन्।  ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ...

प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने तयारी

  काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्। डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक...

स्थानीय तह भ्रष्टाचारमा लिप्त, तालिम भत्ता खाने माध्यम

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ । अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ । योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा...

आफ्नै बारीमा फलाउन सकिने प्याज समेत ६ अर्बको आयात

काठमाडौं, – औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको...

प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स

काठमाडौं : एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु...