काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन।
उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ। संसद्को हिउँदे अधिवेशनदेखि...
मासुको मूल्य बढाउन १५ करोड चल्ल नष्ट
काठमाडौं : नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो।
ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ। संघले...
नेकपाकै नेताहरुले भने–’सरकार एकातिर, पार्टी अर्कातिर !
काठमाडौं : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले जनताको खास समस्या सम्बोधन गर्ने विषयमा मौनता साधेको भन्दै सरकारको आलोचना गरेका छन्।
अध्यक्षद्वयको प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथिको छलफलमा सोमबार बोल्ने अधिकांश सदस्यले सरकारले...
विश्वको घुम्नैपर्ने देशमा नेपाल पहिलो
काठमाडौं : ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो,’ चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ।
‘अझ गैँडा र बाघका आवाज सुनेर दुई...
राजनीतिक दलको हिसाबकिताब, कुन कति नाफा/घाटामा ?
काठमाडौं : देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरु नै आर्थिक हिसाबकितामा सबैभन्दा अपारदर्शी छन्।
उनीहरुले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाव बुझाउने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ।
स्थानीय तह, प्रदेश र...
अधिकृतको कमाइ साढे दश करोड !
काठमाडौं : लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ?
तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे...
प्रहरीले बम नचिन्दा…………………………. !!
काठमाडौं : शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन्।
सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन्। रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका...
बिहे गरेको भोलिपल्टै श्रीमतिको हत्या
काठमाडौं : धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्।
गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका...
काठमाडौं : बिहीबार असन्तुष्ट समूहको बहिस्कारका बाबजुत सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवाद थप चर्किएको छ।
संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त...
‘एकान्तवास’मा नेकपा अध्यक्ष प्रचण्ड
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्।
पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबजे पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री...